काठमाडौँ। प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताए । उनले जनसंख्याका आधारमा भौतिक
एजेन्सी। सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् । बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गरेका हुन् । सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती अधिकारीले सिरियाली विदेश मामिला प्रमुख असाद अल शिबानीलाई लण्डन भ्रमणको लागि औपचारिक निमन्त्रणा दिए ।
आज मिति २०८२ साल असार २२ गते आइतबार (06 July, 2025)आषाढ शुक्लपक्ष,एकादशी, २०:४० बजेपछि द्वादशी 🐏 मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) सम्बन्धमा संवाद र बुझाइ बढाउनुपर्छ। वैवाहिक जीवन वा साझेदारीमा निर्णय गर्नु छ भने साँझपख राम्रो समय। आर्थिक पक्ष स्थिर रहनेछ। साँझको समय अध्यात्म वा
कुनै समय बैंकको आकर्षक जागिर र लन्डनको बसाइलाई पन्छाएर एक युवा अहिले काठमाडौँको मुटु मानिने दरबारमार्गमा बसेर सिस्नु बेचिरहेका छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर, नुवाकोटका युवा उद्यमी कृष्ण बहादुर स्याङ्तानले यही अपत्यारिलो कामलाई आफ्नो पहिचान बनाएका छन्। उनले कृषि कर्मलाई सम्मानको पेशा बनाउँदै धेरैका लागि प्रेरणाको स्रोत बनेका
पहिले-पहिले हरेक किसानको खेतबारीको छेउमा एउटा गोठ हुन्थ्यो। त्यो केवल ढुङ्गा, माटो र काठले बनेको एउटा संरचना मात्र थिएन, त्यो त सिंगो खेतीपातीको मुटु थियो, एउटा जीवन्त संसार थियो। त्यही गोठमा गाई, गोरु र भैँसी बाँधिन्थे। बिहान-बेलुका उनीहरूको रम्बाहा र घाँटीमा बाँधिएको घण्टीको मधुर आवाजले गाउँलाई ब्युँझाउँथ्यो। खेतमा काटेको पराल
सानुबाबु सिलवाल आएकै दोश्रो र चौथो बर्षमा फटाफट दुइ बेबिहरु जन्मिन पुगे अमेरिकामा। आज ति बेबिहरु २४ र २६ बर्ष पुगे। साथमा छैनन अहिले र आ-आफ्नै बाटो लागिसके। एउटा एउटा राज्यमा र अर्को राज्यमा एउटा गर्लफ्रेन्ड र अर्को ब्याइफ्रेन्डसङ्ग छन। कलेज डिग्रि लिए र आ-फ्नै काम र आ-आफ्नै ससारमा रमाइरहेका
✍️ गोपाल पाल्पाली र्आचार्य नेपाल त्यस्तो देश हो जहाँ प्राचीन कालदेखि नै ज्ञान, बिज्ञान, त्याग, तपस्या, साहस र बलिदानका अतुलनीय उदाहरणहरु प्रस्तुत गर्ने महान नारीहरुको जन्म भएको थियो । जसको ज्ञान् र विद्वताले गर्दा नारीहरुलाई शिक्षा र अवसर प्राप्त भएमा कुनै पनि पुरुष भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित गरेका
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायती र राणा शासन भन्दा अहिले धेरै कुरामा परिवर्तन आएको दाबी गरे । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् । शनिवार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन् । उनले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । शनिवार ललितपुरमा १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कमजोरीहरु सबै ठाउँबाट भएको बताउँदै अब