काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार सुन प्रति तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रति तोलामा १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यसैगरी, चाँदीको मूल्य पनि घटेको
काठमाडौँ । हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रश्ताव प्राप्त गरेको छ । जसमा गाजामा ६० दिनको युद्धविराम र दुई चरणमा सबै वन्धकहरूको रिहाइको लागि आह्वान गरिएको छ ।स्थायी युद्धविरामको लागि वार्ता शुरु गर्ने नयाँ प्रश्ताव, इजिप्ट र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टीव विटकफको प्रश्तावमा आधारित छ ।
काठमाडौं। संघीय संसद अन्तर्गतका कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिको बैठक मङ्गलबार सिंहदरबारमा बस्ने भएका छन्। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। यस बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी दफावार छलफल हुने कार्यसूची छ। अर्थ समितिको बैठक
काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार दिउँसो १:१५ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ। आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा मन्त्रीले जवाफ दिने कार्यक्रम छ। त्यससँगै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभा
काठमाडौँ। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरी संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको, कानुनअनुसारको योग्यताका लागि थप अनुभव आवश्यक भएको र कार्यक्षमतामै प्रश्न उठाइएको देखाइएको छ। शरद ओझा
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने व्यवस्था मूल कानूनमा नराख्न आग्रह गरेका छन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा सरकारको धारणा प्रश्तुत गर्दै मन्त्री पन्तले यस्तो आग्रह गरेका हुन्। पूर्ण छात्रवृत्तिको विषय
काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको छ । जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छ । मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश
आज मिति २०८२ साल भदौ ०३ गते मंगलबार (19 Aug, 2025) भाद्र कृष्णपक्ष,एकादशी, १५:५५ बजेपछि द्वादशी मेष : आज तपाईँको उत्साह बढ्नेछ। बोलीमा मिठास आउँदा काम र सम्बन्धमा सहयोग पाइनेछ। व्यवसाय वा रोजगारीमा लाभदायक अवसर आउन सक्छ। परिवारसँग खुसी र आत्मीयता बढ्नेछ। प्रेम जीवनमा विश्वास र सामिप्यता बढ्ने दिन हो।
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको र जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।