Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध


Mamdani sworn in as New York City's first Muslim mayor

अमेरिका । डेमोक्र्याट जोहरान मामदानीले बिहीवार न्युयोर्क शहरको मेयरको रूपमा शपथ लिएका छन् । उनी अमेरिकाको जनसंख्याको हिसावले सबैभन्दा ठूलो शहरको नेतृत्व गर्ने पहिलो मुस्लिम व्यक्ति बनेका छन् । उनले शहरको महँगीको संकट समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो शपथ ग्रहण समारोहमा मामदानीले कामदार वर्गका लागि शहरलाई सस्तो बनाउने आफ्ना चुनावी प्रतिज्ञाहरू दोहो¥याए । यसमा घरभाडा स्थिर गर्ने, धनीहरूलाई बढी कर लगाउने, निःशुल्क बस र बाल हेरचाह सेवा उपलब्ध गराउने, र शहरद्वारा सञ्चालित किराना पसलहरूको परीक्षण शुरु गर्ने योजनाहरू समावेश छन् । ३४ वर्षीय मेयरले सुरक्षा, किफायती र प्रचुरताको एजेन्डा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

युगान्डामा जन्मेका मामदानीले गत वर्ष नोभेम्बरमा पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गर्दै यो ऐतिहासिक सफलता हासिल गरेका हुन् ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?