Trending
>>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

समाचार


उदयपुरको जगदेश्वरी महादेव गुफा ओझेलमा

कटारी,उदयपुर। उदयपुरको कटारी नगरपालिका–१ को खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा ओझेलमा परेको छ । प्राकृतिक रुपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । त्यस्तै, खसिबास गाउँबाट गुफा पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ । फरक संरचना भएर पनि

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताए । “मैले मन्त्रालयको

लामो समयपछी २ हजार विन्दुमाथि उक्लियो नेप्से

काठमाडौं। लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अङ्कमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४-१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो । त्यस्तै, मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अङ्कको उच्च

सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि

स्वास्थ्य सेवा विभागले गर्‍यो ४९ नर्सको बढुवा

काठमाडौं। स्वास्थ्य सेवा विभागले ४९ नर्सको बढुवा गरेको छ । त्यस्तै, पाँचौँबाट छैटौँ र छैटौँबाट सातौँ तहमा बढुवा गरिएको हो । स्तरवृद्धि निर्णयमा त्रुटि भए सच्याउने, संशोधन गर्ने वा बदर समेत गर्न सकिने विभागले जनाएको छ ।    

त्रिविको ४९औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्रदान लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान

संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोकेका छन् । उक्त महासचिव डा. भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए । सो प्रशासनिक नेतृत्व नहुँदा

आज सुनचाँदीको मूल्य फेरी घट्यो

काठमाडौं। आज सुनचाँदीको मूल्य फेरी घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ भएको सुनको मूल्य आज तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, हिजो

हिमालयन रिइन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । रिइन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त

डोटीमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

डोटी। डोटीमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सोमबार देखि सुरु गरेको छ । उक्त विवरण पेस गरेको लामो समयपछि जिल्लामा राष्ट्रिय परिचय पत्र पुगेपछि वितरण कार्य सुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् । उक्त राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रजिअ अर्यालले

सम्वन्धित समाचारहरु