Trending
>>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ

एजेन्सी । एक हप्ताको अवधिमा लस एन्जलस प्रहरी विभागले आप्रवासन विरोध प्रदर्शनमा लगभग ४ सय जनालाई पक्राउ गरेको बताएका छन् । पक्राउ र हिरासतमा लिइएकाहरूमा ३ सय ३० गैरकानूनी आप्रवासीहरू रहेका छन् भने आक्रमण र अवरोध गरेको आरोपमा १ सय ५७ जना पक्राउ परेका छन् । अमेरिकाको दोस्रो ठूलो शहरमा

ट्रम्पद्वारा क्यालिफोर्नियाको राष्ट्र अग्रणी विद्युतीय सवारी साधनको जनादेश खारेज

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा क्यालिफोर्नियाको राष्ट्र अग्रणी सवारी साधनको जनादेश खारेज गरेका छन् । उत्सर्जन मापदण्डहरू हटाउन हस्ताक्षर गरे । जसले देशभरका राज्यहरूमा आफ्नो हरितगृह ग्यास महत्वाकांक्षाहरू प्राप्त गर्नको लागि टेम्प्लेट बनेको नियमहरूलाई उल्ट्याएको छ । ट्रम्पले हाउस स्पिकर माइक जोनसन, यातायात सचिव शन डफी,

एयर इण्डिया विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि

एजेन्सी । भारतका संघीय मन्त्री अमित शाहले बिहीवार पश्चिमी राज्य गुजरातमा भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि गरेका छन् । उनले दुर्घटनाग्रस्त विमानमा १ लाख २५ हजार लिटर इन्धन रहेको पनि बताए । विमानमा २ सय ३० यात्रु र १२ चालक दलका सदस्य रहेको बताए । शाहले

संसदमा प्रतिपक्षी दलहरुको अवरोध बिहीवार पनि कायमै

काठमाडौँ। प्रतिपक्षी दलहरुको अवरोध कायमै रहँदा प्रतिनिधि सभाको स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रवार १ बजेका लागि स्थगित भएको जानकारी गराए । बिहीवारको सभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका

आज मिति २०८२ साल जेठ ३० गते शुक्रबार ,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल जेठ ३० गते शुक्रबार (June 13 2025)आषाढ कृष्णपक्ष,द्वितिय, १४:३४ बजेपछि तृतीया अब हेर्नुहोस आजको राशिफल :- मेष – रमाइलो दिन छ। धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत

सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताए । बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको

शिक्षकसँगको सम्भता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँः महामन्त्री शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयक शिक्षकहरुसँग भएका सम्झौताहरु अक्षरशः लागू गर्दै संसदबाट पारित हुने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले समाज र देश बनाउन सबै एकसाथ भएर लाग्नुपर्ने बताए

शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताए । उनले अबको दशका शिक्षा विकासको दशक

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने बहुमतका कार्यकर्ता पक्राउ

काठमाडौँ। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीवार इजलासमै कालोमोसो छ्यापिएको छ । नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ । मोसो छ्याप्ने सिरहा, सप्तरी र प्युठानका एक एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले जानकारी

संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गरे । उनले केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा

सम्वन्धित समाचारहरु