काठमाडाैं । गृहमन्त्री रवि लामिछाने चितवन कारागारमा पुगेका छन् । निरिक्षणका लागि उनी त्यहाँ पुगेका हुन ।
काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले सामाजिक मूल्य, मान्यतासँगै सांस्कृृतिक सभ्यता, इतिहास र पूर्खाका गौरवलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएपछि पहिलो पटक सम्वोधन गर्दै शाक्यले यस्तो उल्लेख गर्नुभएको हो । ‘यि कामहरुमा आफ्नो योगदान दिनका लागि म यस संसदमा आफ्नो प्रयास अगाडि
काठमाडौं । राजधानिस्थित पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले (Right Path Career Counselling) लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै आएको छ । सोही राइटपाथ कन्सल्टिेन्सिले यही आगामी मे ११ देखि २१ सम्म (वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म) ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो । विगतका
काठमाण्डौं । राष्ट्रिय संगितकर्मि संघको छैठौं केन्द्रीय महाधिबेशनको उदघाटन शुक्रबार रास्ट्रीय सभा गृहमा सप्पन्न भएको छ । सो महाधिवेशनको बाकी कार्य आज प्रज्ञा भवन कमलादीमा हुदैछ । उक्त अधिवेसनमा केन्द्रीय अध्यक्षमा लोक दोहोरी गायक प्रकाश कटुवालले उम्मेदवारी सार्वजनिक गरेका छन । यस अघि उनि बरिस्ठ उपाध्यक्षमा अत्याधिक मत प्राप्त गरी
काठमाडौं । कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ । संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् । पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको हो । अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै', मन्त्री चौधरीले भन्नुभयो,
काभ्रे । आगो लगाएर पाँचखालमा युवाको हत्या भएकाे छ । काभ्रे प्रहरीका अनुसार मिति २०८१/०१/२८ गते अं. ०८:३० बजेको समयमा जिल्ला काभ्रे पाँचखाल न.पा. ४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट अं. ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा हाल नाम थर वतन नखुलेको अं. बर्ष २५ को जस्तो देखिने पुरुष
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को प्रशासनिक भवनको उद्घाटन र पदवहालमा छँदै निधन हुनु भएका वडाका अध्यक्ष स्व. मुकुन्द रिजालको पूर्ण कदको शालिक एकैपटक अनावरण भएको छ । आज नवनिर्मित भवनको प्राङ्गणमा आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कार्यवाहक वडाध्यक्ष पुष्प महर्जन र स्व. रिजालकी पत्नी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को अध्यक्ष पदमै रहेका बेला निधन हुनुभएका स्व. मुकुन्द रिजालको शालिक अनावरण भएको छ । वडाको प्राङ्गणमा राखिएको शालिक आज अनावरण गरिएको हो ।दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले रिजाललाई २०८० भदौ १७ गते आइतबार दिउँसो १ बजे सघन उपचारका लागि अस्पताल