Trending
>>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

आगो लगाएर पाँचखालमा युवाको हत्या !


काभ्रे । आगो लगाएर पाँचखालमा युवाको हत्या भएकाे छ । काभ्रे प्रहरीका अनुसार मिति २०८१/०१/२८ गते अं. ०८:३० बजेको समयमा जिल्ला काभ्रे पाँचखाल न.पा. ४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट अं. ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा हाल नाम थर वतन नखुलेको अं. बर्ष २५ को जस्तो देखिने पुरुष ब्यक्तिकको मुख र छातिमा फलामको तारले रुखमा बाधिँ आगो लगाएको अबस्थामा मृत लाश फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई घटना स्थल सुरक्षित राखिएको,लाश १५/२० दिनको जस्तो सडिगलेको अबस्थामा रहेको थप अनुसन्धान भइरहेको ।


प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?