Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

राष्ट्रिय संगितकर्मि संघको अध्यक्षमा प्रकाश कटुवालको उम्मेदवारी,निर्विरोधको संभावना


काठमाण्डौं । राष्ट्रिय संगितकर्मि संघको छैठौं केन्द्रीय महाधिबेशनको उदघाटन शुक्रबार रास्ट्रीय सभा गृहमा सप्पन्न भएको छ । सो महाधिवेशनको बाकी कार्य आज प्रज्ञा भवन कमलादीमा हुदैछ । उक्त अधिवेसनमा केन्द्रीय अध्यक्षमा लोक दोहोरी गायक प्रकाश कटुवालले उम्मेदवारी सार्वजनिक गरेका छन ।

यस अघि उनि बरिस्ठ उपाध्यक्षमा अत्याधिक मत प्राप्त गरी बिजयी भएका थिए । हाल कार्यबाहक अध्यक्ष भएर उनले अधिवेसन गरेका छन । उनको योजना अनुरुपै ७७ जिल्लामा संङ्गठन बिस्तार समेत गरेका छन । उनले सम्पूर्ण कलाकारलाई आफुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन ।

पछिल्लो समयमा कटुवालको यो संस्थामा ठूलो योगदान रहेको छ । संघको अध्यक्षमा प्रकाश कटुवालको उम्मेदवारी सार्वजनिकपछि उनी निर्विरोधको संभावना पनि बढेको छ । निर्विरोध नै भएनन भने पनि अत्याधिक मतले बिजयी हुन्छन अधिवेशनमा उपस्थित धेरै प्रतिनिधीहरुले बताए ।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?