Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

राष्ट्रिय संगितकर्मि संघको अध्यक्षमा प्रकाश कटुवालको उम्मेदवारी,निर्विरोधको संभावना


काठमाण्डौं । राष्ट्रिय संगितकर्मि संघको छैठौं केन्द्रीय महाधिबेशनको उदघाटन शुक्रबार रास्ट्रीय सभा गृहमा सप्पन्न भएको छ । सो महाधिवेशनको बाकी कार्य आज प्रज्ञा भवन कमलादीमा हुदैछ । उक्त अधिवेसनमा केन्द्रीय अध्यक्षमा लोक दोहोरी गायक प्रकाश कटुवालले उम्मेदवारी सार्वजनिक गरेका छन ।

यस अघि उनि बरिस्ठ उपाध्यक्षमा अत्याधिक मत प्राप्त गरी बिजयी भएका थिए । हाल कार्यबाहक अध्यक्ष भएर उनले अधिवेसन गरेका छन । उनको योजना अनुरुपै ७७ जिल्लामा संङ्गठन बिस्तार समेत गरेका छन । उनले सम्पूर्ण कलाकारलाई आफुलाई सहयोग गर्न समेत अनुरोध गरेका छन ।

पछिल्लो समयमा कटुवालको यो संस्थामा ठूलो योगदान रहेको छ । संघको अध्यक्षमा प्रकाश कटुवालको उम्मेदवारी सार्वजनिकपछि उनी निर्विरोधको संभावना पनि बढेको छ । निर्विरोध नै भएनन भने पनि अत्याधिक मतले बिजयी हुन्छन अधिवेशनमा उपस्थित धेरै प्रतिनिधीहरुले बताए ।


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?