Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

समाचार


एनजीओ फेडेरेसन मोरङको अध्यक्षमा आचार्य

मोरङ: गैर सरकारी संस्था महासंघ नेपाल(एनजीओ फेडेरेसन) जिल्ला शाखा मोरङको अध्यक्षको जिम्मेवारी विष्णु शर्मा आचार्यले पाएकी छन्। जिल्ला शाखा मोरङको बुधबार विराटनगरमा भएको १८औं वार्षिक साधारण सभाले शर्मालाई सर्वसम्वत अध्यक्ष चयन गरेको हो । शर्मा यसअघि कार्यवाहक अध्यक्ष जिम्मेवारीा रहेका थिईन। तीन दशकभन्दा बढि समयदेखि सामाजिक क्षेत्रमा सक्रिय शर्मा एबिसी

चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता

चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले उक्त प्रस्ताव राख्दै आर्थिक अपराध बढ्दै गएको र मुलुकबाट पूँजी पलायन हुने तथा राजस्व छल्ने कार्यका विरुद्ध कारबाही चलाउन आवश्यक

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो

फौजदारी अभियोगमा लागेका सांसदको पद निलम्बन नगर्नु कानुनी शासनको उपहास :केन्द्रीय सदस्य महर

काठमाडौ :नेपाली कांग्रेसका नेता नैनसिंह महरले फौजदारी अभियोगमा मुद्धा चलेका सांसदहरुले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता महरले फौजदारी अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कर्मचारी

गायक आर.सी रिमालको ‘देखें तिमीलाई’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं: द भ्वाईस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डसम्म पुग्न सफल गायक आर.सी रिमालको नयाँ म्युजिक भिडिओ 'देखें तिमीलाई' सार्वजनिक भएको छ । आर.सीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । वसन्त श्रेष्ठको शब्द रहेको गीतमा आर.सीले नै संगीत भरेका छन् भने देवेश राइले अरेन्ज तथा मिक्सिङ गरेका

नामिबिया र स्कटल्याण्ड भिड्दै

काठमाडौ :आईसीसी लिग टु अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा आज नामिबिया रस्कटल्याण्ड भिड्दैछन् । खेल नेपाली बिहान ९ बजेबाट त्रिभुुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रियमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ । सात टोली सहभागी

नेपाल र भारत भिड्दै

भारत:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलमा बुधवार भारतसँग प्रतिष्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ ।

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ । कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैधरुपमा

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउने

वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता

सम्वन्धित समाचारहरु