Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एनजीओ फेडेरेसन मोरङको अध्यक्षमा आचार्य


मोरङ: गैर सरकारी संस्था महासंघ नेपाल(एनजीओ फेडेरेसन) जिल्ला शाखा मोरङको अध्यक्षको जिम्मेवारी विष्णु शर्मा आचार्यले पाएकी छन्।

जिल्ला शाखा मोरङको बुधबार विराटनगरमा भएको १८औं वार्षिक साधारण सभाले शर्मालाई सर्वसम्वत अध्यक्ष चयन गरेको हो । शर्मा यसअघि कार्यवाहक अध्यक्ष जिम्मेवारीा रहेका थिईन। तीन दशकभन्दा बढि समयदेखि सामाजिक क्षेत्रमा सक्रिय शर्मा एबिसी नेपालकाे केन्द्रिय अध्यक्ष समेत हुन् ।

साधारण सभामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, जिल्ला समन्व्य समिति मोरङका उपाध्यक्ष उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गैर सरकारी संस्था महासंघ नेपाल प्रदेश नं. १ का अध्यक्ष लखन साह, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिव खनालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका क्षेत्रमा काम गरिरहेका संघ संस्थाको प्रोफाइल तयार पारेर सार्वजनिक गरिएको थियोे ।


प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?