Trending
>>   लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग >>   संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ : गोकुल बास्कोटा >>   प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ >>   रवि लामिछाने लगायत सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग >>   टीआरपीका आधारमा टेलिभिजनमा विज्ञापन दिने तयारी >>   मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन >>   आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह >>   दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण >>   अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर >>   धरानवासीको खानेपानीको समस्या समाधानको माग गर्दै हर्क साम्पाङ सिंहदरबारमा (तस्बिरहरु)
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

समाचार


श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

२४ फागुन, एजेन्सी। श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् । क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको

माधव नेपाललाई समवेदना दिन शङ्खमुल पुगे ओली

२४ फागुन, काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन पुगेका छन् । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भाइ सरोजकुमार नेपालको निधन भएका कारण ओली समवेदनाका लागि शंखमुलस्थित किरियापुत्री भवनमा पुगेका हुन् । गत शनिबार शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर सरोजकुमार

मन्त्रालयको नाम परिवर्तन

२४ फागुन, विराटनगर। कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

२४ फागुन, काठमाडाैँ । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

२४ फागुन, काठमाडाैँ। मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको

गुन्डुमा मेयर बालेन र महेश बस्नेतबिच भेटवार्ता

२४ फागुन, काठमाडाैँ। काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा एमालेका नेता महेश बस्नेतसँग भेटवार्ता गरेका छन् । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बस्नेतलाई मेयर बालेन गुन्डु नै पुगेका थिए । नेता बस्नेत र मेयर बालेनबिच काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानका बारेमा छलफल भएको बताइएको छ । भेटघाटपछि मेयर

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

२४ फागुन, काठमाडाैँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै

तराई मधेसमा आज होली मनाइँदै

२४ फागुन, पर्सा। पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै

राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

२४ फागुन, एजेन्सी राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उनिहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका

यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

२४ फागुन, एजेन्सी। यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुङ्गा मा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान

सम्वन्धित समाचारहरु