Trending
>>   गुमाँउदैछ कांग्रेसले एक सांसद? >>   महाभारतमा आगलागी नियन्त्रण बाहिरः अमेरिकामा जसरी हेलिकोप्टरबाट आगो निभाइँदै ! >>   रवि लामिछानेविरुद्ध बहस गर्ने बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा ! >>   सकिए नेपालीका दुखका दिनः सिद्दबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ !(तस्वीरहरू) >>   १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   भक्तपुरमा मोटरसाइकल र कार दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते >>   पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि >>   तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी >>   अमेरिकी डलरसँगै रियाल, दिराम, दिनारको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति ? >>   महाभारत लेकमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
Logo
११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

समाचार


बोटलर्स नेपाल बालाजुको शेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो । धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको

बझाङमा भूकम्पको धक्का महसुस

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ। बझाङ जिल्लाको तलकोट गाउँपालिका धमेना नजिक आज साँझ ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो। केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो।

संविधान संशोधनका लागि सुझाव पेश गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौँ । एकीकृत समाजवादीको सचिवालय समिति २४ सदस्यीय रहने नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएका छन् । पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमासात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनकाअनुसार

सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको शुरुवात

काठमाडौँ । सार्वजनिक—निजी साझेदारीमा पहिलोपटक प्रशारणलाइन निर्माण हुनेगरी सम्झौता भएका छन् । मंगलवार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा तमोर–ढुंगेसाँघु २२० केभी प्रशारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुनेगरी राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ६ वटा प्रवद्र्धक कम्पनीबीच सम्झौता भएका छन् । यो

सुरक्षित कारोबार ऐनलाई कार्यान्वयनयोग्य बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ । सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन गर्न योग्य बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा अधिकांश सांसादहरुले कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले सुरक्षित कारोबार ऐनमार्फत अनौपचारिक रुपमा हुने कारोबारलाई औपचारिक

रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ

काठमाडौँ । रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ५ का अन्दाजी वर्ष ५० का सगमलाल पासमान रहेको प्रहरीले जनाएका हुन् । प्रहरीकाअनुसार प्रतिवादी पासमानको घरबाट मृतकले लगाएको निलो रङको फुल पाइन्ट, रगत लागेको हरियो रङको भेष्ट,

ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनछौँः प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन  चाहेको बताएका छन् । मंगलवार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको बताए । उनले ललितपुर महानगरपालिकाको

ललितपुर महानगरको १०६ औं वार्षिकोत्सव (तस्बिरहरु)

काठमाडौँ । ललितपुर महानगरको १०६ औं वार्षिकोत्सव (तस्बिरहरु)

मिथिला मिथक विमोचन

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गरे । पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प, १ को मृत्यु

काठमाडौँ । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएका छन् । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मंगलवार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताएका छन् । राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी रद्ध

सम्वन्धित समाचारहरु