Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

समाचार


अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर बनाउनेलाई हनीट्रयापको ‘जाल’मा पार्ने अस्मिताकाे नालीबेली !

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-८ की अस्मिता आचार्यलाई काठमाडौँ प्रहरीले 'हनीट्रयाप' आरोपमा पक्राउ गरेको छ। २८ वर्षीय आचार्यले ५० वर्षीय पुरुषलाई जालमा पारेर रकम असुल्ने प्रयास गरेको आरोप लागेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, अस्मिताले इलेकट्रोनिक मर्मत पसलमा काम गर्ने एक व्यक्तिसँग ऋण मागेर रकम

कार्यकक्ष जलेपछि खानेपानीमन्त्री यादव भन्छन- ‘आगलागीबाट कुनै डकुमेण्ट जलेको छैन !’

काठमाडौं । शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा लागेको आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन्। आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए।

भ्रष्ट्राचारकाे फाईलहरु जलाउन योजनाबद्ध आगो लगाईएको त हैन? हतारमा थालियाे खानेपानी मन्त्रालयमा मर्मतकाे काम !

काठमाडाैं । आगलागी भएकाे खानेपानी मन्त्रालयकाे मर्मत सम्भार कार्य शुरू गरेकाे छ । आजै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले अवलाेन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारकाे काम थालेकाे हाे । सिंहदरबारभित्र आगो लागेको छ, तर शंका खानेपानी मन्त्रालयमा भ्रस्टचारको छानबिन गर्नुपर्ने फाईलहरु जलाउनलाई योजनाबद्ध आगो लगाईएको त हैन भन्ने भएकाे छ ।

यस्ताे छ सिंहदरबारमा जलेकाे मन्त्रीको कार्यकक्ष (फाेटाे फिचर)

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

खानेपानी मन्त्री भन्छन्– ‘हिजै तार जलेको गन्ध आएको थियो !’

काठमाडौँ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाई छ । शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए ।

सिंहदरबामा भएको आगलागी नियन्त्रणमाः शनिबार बिहानै कसरी लाग्याे शंकाकै घेरामा !

काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको थियो । नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर खरानी ! आगाे लाग्याे कि लगाइयाे?

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

भीमा एकादशीमा गुह्येश्वरीमा दर्शनार्थी (फाेटाे फिचर)

काठमाडाैं । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जया समेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य र शक्ति वृद्धि, आयु वृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ ।

सिंहदरबारमा आगलागीः खानेपानी मन्त्रालयका तीनवटा कोठामा क्षति !

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग

काठमाडौं । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई ७५३ वटै स्थानीय तहका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाइनुपर्नेमा कर्मचारी सङ्गठनले जोड दिएको छ । दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले यस्तो माग गरेको हो । सङ्गठनले प्रेस विज्ञप्ति प्रकाशित गरी हाल आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै

सम्वन्धित समाचारहरु