काठमाडौँ। एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् । नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाएका छन् । निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनितिक दलका नेताहरुलाई नै
काठमाडौँ। जेन–जी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताएकी छिन् । नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ता राउतले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा पनि आफू दृढ रहेको बताइन् । यो संविधानमा उल्लेख गरिएको संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र आफूले अनुशरण गरेर अघि
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले लगातार खराब नतिजा आइरहेको अवस्थामा मलेसिया र बंगलादेशसँगको खेल सुखद् नतिजा दिने माध्यम बन्ने आशा व्यक्त गरेका छन् । नेपालले आगामी नोभेम्बर १८ तारिखमा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत तेस्रो चरणको खेलमा मलेसियासँग खेल्दैछ । त्यसअघि यसैको तयारीका लागि नेपाली टोली बंगलादेशसँग उसैको घरेलु
एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशननजिक सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। साँझ करिब ६:५५ बजे पार्किङमा रोकिराखिएको कार अचानक विस्फोट हुँदा वरपरका तीन–चार गाडीमा समेत आगो लागेको दिल्ली प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि सातवटा दमकल परिचालन
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताएका छन् । सोमवार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिएपनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुले मिलेर मुलुकलाई संकटबाट पार लगाउनुपर्ने बताएका छन् । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि आएको संकट समाधानका लागि सबै दलहरुले एकतावद्ध भएर काम गर्ने बेला आएको बताएका छन् ।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग सोमवार दिउँसो बालुवाटारमा छलफल गरेकी हुन्। उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । संघ,
काठमाडौं। नेपाल प्रहरीका नयाँ महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। ३० वर्षे सेवा अवधि पूरा हुने भएकाले वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अवकाशमा जान लागेका छन्। त्यसअघि नै सरकारले कार्कीलाई नयाँ प्रहरी
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् । काँग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराएका छन् । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताएका छन् । घर फर्क राष्ट्रिय अभियानलाई सोमवार सम्बोधन गर्दै उनले भदौ २३ रु २४ गते भएको आन्दोलन उपद्रव भएको र उक्त आन्दोलन परिवर्तनका लागि नभएको जिकिर गरेका छन् । उनले उक्त उपद्रव छानी