काठमाडौं । ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा अद्भूतपूर्ण कला प्रदर्शनी भइरहेको छ । आर्ट फेस्टविलमा बिभिन्न विद्याका चित्रकला प्रदर्शनी भइरहेका छन् । तस्विरमा काठमाडौं गेष्टहाउसमा जारी आर्ट फेस्टविलः
काठमाडाैं । रोल्पाली चेली खुशी बुढामगरले १ बर्षको अवधिमा लोकसेवा आयोगको विभिन्न पदका ७ वटा परीक्षामा उत्तिर्ण गरेकी छन । यससँगै उनी पछिल्लो युवा पुस्तालाई मेहनतले पढे नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा बनेकी छन् । बाजुरा बुढिगंगाकि छाया जैशीले २०८० को बैशाख देखी १० महिनाको अवधिमा लोकसेवाको ६ लिखित परीक्षामा
काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ । शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११ कविहरूले कविता वाचन गरेका थिए । नेपालभाषा, नेपाली लगायत नेपालमा बोलिने विभिन्न मातृभाषा र
झापा। जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने
काठमाडौँ। ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने
जाजरकोट। रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र
भारत । रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा हुने भएकाे छ । जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिनेछ । यस्तो अवस्थामा २२ जनवरीमा माहोल छ । भगवान रामको नाम देशैभरि चर्चित भएको छ । सोसँगै अयोध्याको राम मन्दिरको गर्भमा ५०० वर्ष पुरानो सपना साकार हुँदैछ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आएका छन् । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका हुन । यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाे मधेशी आयोगको सचिवमा सरकारले सरुवा भएकाे छ ।
काठमाडौँ । रातोपाटी डटकमको सम्पादकमा रामप्रसाद दाहाल नियुक्त भएका छन् । डिस्कवरी न्युज नेटवर्क सञ्चालक समितिले शुक्रबार दाहाललाई सम्पादकमा नियुक्त गरेको हो । नेपाल पत्रकार महासंघका पूर्वसचिव दाहालले अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ३ हैबुङका दाहालले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता सुरु गरेका थिए । कान्तिपुर
बर्दघाट। नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालमा उपचार सेवा लिनेको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको सेवा विस्तारका साथै विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि अस्पतालमा सेवा लिनेको संख्यामा ह्वात्तै बृद्धि भएको हो । एक वर्षअघिसम्म अस्पतालमा सेवा लिनेको संख्या न्यून थियो भने पछिल्लो