Trending
>>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


सरकारी वकिलको पत्रपछि महेश बस्नेतमाथि साइबर अनुसन्धान तिव्र

काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा भएको आपत्तिजनक पोस्टको विषयमा थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ। कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसन्धान अधिकृतलाई पठाएको पत्रमा सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख छ। पत्रअनुसार “Mahesh basnet fanclub” नामको फेसबुक पेजमार्फत नेपाली राजनीतिक नेताविरुद्ध

घनश्यामको अनुमानः राजनीतिक दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षिय द्वन्द्वमा फस्दैछ

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरुमा बहानाबाजी शुरु भइसकेको बताएका छन् । जेन जी आन्दोलनको माग पुराना नेताहरुको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी शुरु भइसकेको बताएका छन् । उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी शुरु

प्रचण्डले आन्तरिक लोकतन्त्रका नाममा संकट पैदा गर्दैछन् : घनश्याम भुसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् । सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष दाहाल अरु केही एकता गरेर वा देखाएर महाधिवेशन सार्ने वा महाधिवेशन

काठमाडौंमा खसीबोका किनमेल जारी

काठमाडौँ। चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरुको संख्या धेरै छ । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरु काठमाडौंमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरुले बताउँदै आएका

दशैँघरमा फूलपाती भित्र्याउने चटारो

काठमाडौँ। आज फूलपाती नेपालीहरुको महान पर्व विजया दशमीको सप्तमी तिथीमा जमरा राखिएको दशैँ घरमा फूलपाती भित्र्याउने गरिन्छ । घरघरका साथै दशैँ घर, शक्तिपीठहरुमा फूलपाती भित्र्याउनेको चटारो देख्न सकिन्छ । काठमाडां उपत्यकाको भद्रकाली, मैतीदेवि, नक्शाल भगवती, शोभा भगवती लगायतका शक्तिपीठहरुमा फूलपाती भित्र्याउने र पूजा आराधनाका लागि पुग्नेहरुको भीड देख्न सकिन्छ ।

५ घण्टापछि नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो

काठमाडौं। काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमवार सबिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो । आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको बताइएको छ । मानवीय क्षतिको आशंका गरिएको छ । एउटा घर भने पूर्ण रुपमा जलेर

जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइयो

जनकपुरधाम । जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ । षष्ठी तिथिका दिन आमन्त्रित गरिएको बेलको फूल सप्तमी तिथिका दिन अर्थात आज टिपेर जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको भगवतीको डोला जनकपुरधामस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट बेलको फल टिपी

समयमै निर्वाचन नभए संविधानहिनताको खतरा

काठमाडौँ। अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपालको अर्थनीति र परराष्ट्र नीति असफल भएकोले नेपालमा जेन—जी विद्रोह भएको दाबी गरेका छन् । उनले पछिल्लो १५ वर्षको असफल आर्थिक नीति र हालको कमजोर परराष्ट्र नीति कारण युवाहरुले असंगठित विद्रोह गरेको बताएका छन्। उनकाअनुसार आर्थिक मोर्चामा समयमै सुधार नहुँदा र अन्तर्राष्ट्रिय सम्बन्धमा परम्परागत मित्र

चाडपर्वमा के-के कुराको ख्याल गर्ने ?

काठमाडौँ। अहिले चाडपर्व नजिकिएसँगै दशैँबजार शुरु भइसकेको छ । चाडपर्वका बेला सस्तोमा समानहरु किन्नका लागि धेरैको ध्यान जाने गरेको छ । लत्ता कपडासँगै खाद्य वस्तुहरुको किनमेल गर्दा सस्तो भन्दा पनि गुणस्तरीय वस्तुहरुको प्रयोग गर्न र खानपानमा समेत सजक रहनुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी

ओलीको पासपोर्ट रोक्का सिफारिसमा एमालेको कडा आपत्ति, आयोगको विश्वसनीयतामै प्रश्न

काठमाडौँ। नेकपा एमालेले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर आपत्ति जनाएको छ । गुण्डुमा आईतवार बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले आपत्ति जनाएको हो । सअघि नै गृह मन्त्रालयमार्फत मिडिया

सम्वन्धित समाचारहरु