Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

समाचार


गाडीकाे ठक्करबाट ग्वार्कोमा एकको मृत्यु,सीसीटीभीबाट अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् । प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।सीसीटीभीको भिडियो हेर्दा मोटरसाइकललाई टिपरले

कार्यदलको बैठक बस्दै

काठमाडाैं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश तयार पार्न गठित कार्यदलको बैठक आज (बिहीबार) पनि बस्दै छ। कार्यदल सदस्य रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले आज दिउँसो ३ बजे कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्ने जानकारी दिए।

बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनले राष्ट्रिय एकतालाई बढावा दिन्छः राष्ट्रपति 

काठमाडाैं । राष्ट्रपति  रामचन्द्र पौडेलज्यूले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष उनले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा बताएका हुन । २५६८औं बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम्

बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् ।विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार

बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् :राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइ एवं विश्वभरका बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए

विविधताभित्रको एकता नै नेपालीको मौलिक पहिचानः सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।किराँत समुदालयले मनाउने पर्व उँभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुखले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

गो ब्याक अमेरिका !

-स्वागत नेपाल GO BACK AMERICA अमेरिकालाई नेपालले ३५ रनमा अलआउट गरेको, सन्दीप एक्लैले लिएको ६ विकेटको बदला लिन भिसा दिएन उसले क्रिकेटमा खेल शुरु हुनुपूर्व नै धाँधली गर्यो । ~ पहिला देश (Nation First) अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई यसअघि सन् २०१९ मा पनि सुरुमा भिसा दिएको थिएन । नेपालीहरुको तीव्र

भवतु सब्ब मंगलम्

-डा. अजयक्रान्ति शाक्य २६४८औं बुद्ध जयन्ति, २६१३ औं सम्बोधिलाभ दिवस र २५६८ औं महापरिनिर्वाण दिवसका रुपमा त्रिसंयोग भएको बुद्ध पूर्णिमाका अवसरमा सवैमा हार्दिक मंगलमय शुभकामना । सबैको मंगल होस्, सबैको भलो होस् । सबैको जय होस् । भवतु सब्ब मंगलम् । आजको नेपाली समाज व्देषपूर्ण हुँदै गइरहेको देखिन्छ । मानिसहरुले

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी

आज मिति २०८१ साल जेठ १० गते विहिवार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल जेठ १० गते विहिवार ( May 23, 2024) वैशाख शुक्लपक्ष पूर्णिमा १९:०२ बजेसम्म त्यसपछी प्रतिपदा मेष – कामगर्ने जोश र जागर मा कमि आउदा मानसिक असन्तोष हुन सक्छ । कार्य सिद्धि मा बिलम्ब हुन सक्छ । पढाइ मा मन नजान सक्छ। आफ्नो स्वास्थ को ख्याल गर्नु होला

सम्वन्धित समाचारहरु