Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री महतको दाैडधुप

२९ श्रावण, काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दाैडधुप गरिरहेका छन् । मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा. महत युद्धस्तरमा लागेका छन् । पछिल्लो समय अर्थमन्त्री डा. महतले

गोरखापत्रमा कार्यरत १२ पत्रकारलाई बर्खास्त गरे कडा कदम चाल्ने प्रेस युनियनको चेतावनी

२९ श्रावण, काठमाडाैँ । नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिले गोरखापत्र संस्थानमा कार्यरत करार सेवाका १२ जना पत्रकारलाई हटाउने निर्देशनप्रति आपत्ति जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत हप्ता गैरकानुनी रूपमा नियक्त गरिएको भन्दै ती पत्रकारलाई हटाउन निर्देशन दिएको थियो । तर, युनियनले संस्थानमा १५० जना भन्दा बढी पत्रकार

कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार छु : प्रधानमन्त्री प्रचण्ड

२९ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार रहेको बताएका छन् । काठमाडाैँको बत्तिसपुतलीमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै सोमबार प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई कारबाही गर्ने बताएका हुन् । अहिले पार्टीमा कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा जोडिएको भनेर बाहिर

क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

२९ श्रावण, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका छन् । किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान

जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु : नवनियुक्त मन्त्री अनितादेवी

२९ श्रावण, काठमाडाैँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरिन् । मन्त्री अनितादेवीले

कृष्ण महराका छोरा भन्छन् – सुन तस्करसँग कनेक्सन भएको आरोप भ्रमपूर्ण छ

२९ श्रावण, काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करसँग आफूहरुको कनेक्सन छ भन्नु भ्रमपूर्ण रहेको बताएका छन् । केही दिनयता केही सन्चारमाध्यमहरुले महराका बाबुछोराको सुन तस्करसँग कनेक्सन छ भनेर लगातार समाचार संप्रेषण गरेकोमा गम्भीर आपत्ति जनाउदै ती सबै समाचार तथ्यहीन भएको उनको भनाइ छ । चिनजान भएको मानिससँग

तस्करीको सुन जोख्ने काम सुरू, टक्सार महाशाखाले सुन निकाल्दै

२९ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थलबाट निकालिँदै गरेको अवस्थामा बरामद गरिएको तस्करीको सुन जोख्न सुरू गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबारबाट सुन जोख्न सुरू गरेको हो । सुन जोख्नका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार नै पत्र पठाएको थियो । अहिले सुन निकाल्ने प्रक्रिया भइरहेको र त्यसपछि

अझै केही दिन वर्षा जारी रहने : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

२९ श्रावण, काठमाडाैँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली नदीको जलसतह

‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राख्ने निर्णय

२९ श्रावण, गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौकिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र  गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

२९ श्रावण, पोखरा । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताए

सम्वन्धित समाचारहरु