Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार छु : प्रधानमन्त्री प्रचण्ड


२९ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार रहेको बताएका छन् ।

काठमाडाैँको बत्तिसपुतलीमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै सोमबार प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई कारबाही गर्ने बताएका हुन् ।

अहिले पार्टीमा कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा जोडिएको भनेर बाहिर आइरहेको विषयमा छलफल भएको पनि बताइएको छ ।

तर, कृष्णबहादुर महरा र उनका छोराले नै यो आरोपको खण्डन गरेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?