Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


लिबियाद्वारा पश्चिमी तटमा अपराध विरोधी सैन्य अभियान शुरु

काठमाडौँ । लिबियाले पश्चिमी तटीय सैन्य क्षेत्रले ठूलो मात्रामा अपराध विरोधी सैन्य अभियान शुरु गरेका छन् । अपरेशनको पहिलो चरण राजधानी त्रिपोलीबाट करिव ४५ किलोमिटर पश्चिममा रहेको जाविया शहरमा शुरु भएको हो । उक्त क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्ने उद्देश्य राख्दै उक्त अपरेशनको पछाडि कुनैपनि राजनीतिक उद्देश्य नभएको खण्डन

अमेरिकामा पहिलो पटक भीड मूल्य निर्धारण योजना लागू

काठमाडौँ । अमेरिकामा लोअर र मिडटाउन म्यानहट्टनलाई समेट्ने भीड मूल्य निर्धारण योजना लागू भएका छन् । न्यूयोर्क शहरलाई यस्तो योजना लागू गर्ने पहिलो अमेरिकी शहर बनेको छ । सवारी साधनको प्रकार, दिनको समय, कुनै क्रसिङ क्रेडिटहरू लागू भए/नभएको र केही चालक वा सवारी साधनहरूमा लागू हुने छुट र छुटसहितको भुक्तानीको

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा पार्टीको नेताबाट राजीनामा दिने घोषणा

काठमाडौँ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार लिबरल पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन् । रिडाउ कोटेजमा रहेको आफ्नो घरबाहिर भाषण दिँदै ट्रुडोले आफ्नो उत्तराधिकारी नभएसम्म आफू निरन्तर रहने बताए । प्रधानमन्त्रीले गभर्नर जनरल मेरी साइमनलाई मार्च २४ सम्म संसद निलम्वन गर्न आग्रह गरेको बताएका छन् ।

राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई

काठमाडौँ । दक्षिण कोरियाको भ्रष्टाचार विरोधी अनुसन्धान एजेन्सीले सोमवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीलाई दिएका छन् । उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले गिरफ्तारी वारेन्ट कार्यान्वयन राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) को विवेकमा छोड्न भनेका थिए । सीआईओ र एनओआईले रक्षा

मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ

काठमाडौँ। नेपाल—चीन सीमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालभर महशुस गरिएको छ । भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा कोशी, मधेस र वागमती प्रदेशका जिल्लाहरुमा महशुस गरिएको थियो । भूकम्पपछि मधेस प्रदेशको मौसम परिवर्तन भएको स्थानीयहरु बताउँछन् । बिहान मौसम अनुकुल भएपनि बिहान भूकम्प

चीनमा भूकम्पमा परी ३२ जनाको मृत्यु, ३८ घाइते

काठमाडौँ। चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३२ जनाको मृत्यु भएको छ । साथै ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ

२०२४ मा अफगानिस्तानको व्यापार मात्रा १२ अर्ब अमेरिकी डलर नाघ्यो

काठमाडौँ । सन् २०२४ मा अफगानिस्तानको कुल व्यापारको मात्रा १२ अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ । जसमा वार्षिक रूपमा आयातमा ३८ प्रतिशत वृद्धि र निर्यातमा ४ प्रतिशतले कमी आएको छ । अफगानिस्तानको सामानको कुल व्यापार २०२४ मा १२.४२ बिलियन डलर थियो । जसमा देशको निर्यात मात्रा १.८ बिलियन डलर

भूकम्पको विवरण संकलन गर्न कमान्ड सेन्टरको निर्देशन !

काठमाडौं । प्रहरी प्रधान कार्यालयको कमान्ड सेन्टरबाट देशभरका प्रहरी युनिटलाइ भूकम्पको विवरण संकलन गर्न निर्देशन दिएको छ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको एक घन्टामै ७ परकम्प गएको छ ।मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र चीन केन्द्रबिन्दु बनाएर उक्त भूकम्प

भुकम्पको धक्का र एन्जाईटीको सम्बन्ध

वासु आचार्य ,मनोविश्लेषक "भुकम्पको धक्का र Anxiety को सम्बन्ध" १ भूकम्पले ट्रिगर गर्ने Anxiety: भूकम्प जस्तो प्राकृतिक प्रकोपले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ। भूकम्पको समयमा अनुभव हुने डर, तनाव र असहजता पछि मानसिक समस्याहरूमा बदलिन सक्छन्, विशेष गरी Anxiety Disorder (चिन्ता विकार) देखिन सक्छ। क. अनियन्त्रित स्थिति: भूकम्प अनियन्त्रित

अमेरिकी डलर उकालो लाग्दा, अन्य मुद्राको अवस्था यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७

सम्वन्धित समाचारहरु