काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ । आईतवार सिंहदरबारमा आयोजित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको आत्मसम्मान नै सर्वोपरि हुने बताउनुभएको हो । उहाँले एकपटक प्राप्त गरेको जनादेश सधैँका
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला समानता कुनै उपहार वा टोकन नभई नैसर्गिक मानव अधिकार भएको बताउनुभएको छ । समाजमा अझै पनि महिलाको क्षमतामाथि प्रश्न उठाउने विभेदपूर्ण मानसिकता कायम रहेको भन्दै उहाँले त्यस्तो सोचको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ । कुराकानीमा उहाँले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताउनुभएको छ । निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकको नेतृत्व गर्नेगरी जनमत दिएको स्वीकार गर्दै शर्माले काँग्रेस लगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने
काठमाडौँ । केपी शर्मा ओलीले बालेन्द्र शाहलाई विजयको बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै ओलीले बालेनलाई आगामी कार्यकाल सफल रहोस् भन्ने कामना गरेका हुन् । उनले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना !” बालेनको विजयपछि
काठमाडौँ। झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनको मतगणना पूर्ण भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र (बालेन) शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतले पराजित गर्दै ऐतिहासिक विजय प्राप्त गरेका छन् । बालेनले ६८,३४८ मत प्राप्त गर्दा ओली सीमित १८,७३४ मतमा रोकिए। मतान्तर करिब ४९,६१४ पुगेको छ। तेस्रो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त ऐतिहासिक सफलतालाई उत्सवभन्दा पनि जिम्मेवारीका रुपमा लिएको बताउनुभएको छ । शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि विजय ¥याली र जुलुस नगर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले आफ्नो पार्टी नेतृत्वको नेपाली जनताको युगौँ युगदेखिको समस्या समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नेतृ गौतमले आफ्नो पार्टीले अव सरकार बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले असंलग्न परराष्ट्र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्दै उहाँले रास्वपाको कुटनीति अब ‘डेभलपमेन्ट डिप्लोमेसी’ (विकास कूटनीति) मा केन्द्रित हुने प्रष्ट पार्नुभएको हो । चितवनमा आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन काठमाडौँ जिल्लाभित्र मदिरा बिक्री–वितरण, ओसारपसार, सेवन तथा रात्रीकालीन व्यवसाय सञ्चालनमा लगाइएको प्रतिबन्ध हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं द्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि उक्त प्रतिबन्ध मिति २०८२ मंसिर २४ गतेदेखि लागू हुने गरी हटाइएको हो। निर्वाचनको समयमा शान्ति