Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले चुनौति आउँदैमा पलयन नै हुनुपर्ने

वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा

झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि

बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो

एजेन्सी। बंगलादेश वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जसमध्ये २५ जना बालबालिका रहेका छन् । अन्य दुई पीडितहरूमा विमानका पाइलट र एक महिला स्कूल शिक्षिका समावेश छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्य तथा परिवार कल्याणका लागि विशेष सहायक मोहम्मद सयदुर रहमानले कम्तिमा ७८ जनाको

उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए

एजेन्सी। उत्तरी म्यानमारको काचिन राज्यमा जेड खानी भत्किँदा २० जना पुरिएका छन् । हपाकान्ट टाउनशिपमा रहेको जेड खानीको पर्खाल भत्किँदा यो घटना भएको हो । अहिलेसम्म दुई जनाको शव निकालिएको छ । उद्धार प्रयास जारी रहेको बताए । खानी भत्किँदा मृत्यु हुनेको संख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ ।

पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनको जनक भएको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय

दक्षिणी इटालीमा अत्याधिक गर्मी

एजेन्सी। दक्षिणी इटाली अहिले सबैभन्दा बढी गर्मीको सामना गरिरहेको छ । आगामी दिनहरूमा तापक्रम चरम स्तरमा पुग्ने अनुमान गरिएको छ । जसले पावर ग्रिड स्थिरता, डढेलोको जोखिम र जनस्वास्थ्यमा चिन्ता बढाएको छ । इटालियन मौसम विज्ञान सेवा इल मेटियोले जारी गरेको तथ्याङ्कअनुसार सिसिली टापुमा यस हप्ता तापक्रम ४५ डिग्री सेल्सियससम्म

गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा

एजेन्सी। गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार दक्षिणी गाजाको एक फिल्ड अस्पताल नजिकै नागरिक पोशाकमा इजरायली विशेष बलले एक वरिष्ठ अधिकारीलाई हिरासतमा लिएको बताएका छन् । अबु युसेफ अल–नज्जर अस्पतालका निर्देशक र गाजाको फिल्ड अस्पताल सञ्चालन प्रमुख मारवान अल–हम्सलाई रफाह शहरमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) फिल्ड अस्पताल जाँदै गर्दा पक्राउ गरिएको

अमेरिकी करले व्यापारलाई कमजोर पार्नसक्छः इटालियन औद्योगिक संघ

एजेन्सी। संयुक्त राज्य अमेरिकाले प्रश्ताव गरेको नयाँ करको चरणले इटालियन निर्यातमा ३८ अर्ब युरो (४४.४ अर्ब अमेरिकी डलर) घाटा निम्त्याउनसक्ने अनुमान गरिएको छ । २०२७ सम्ममा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.८ प्रतिशतले घटाउन सक्छ । इटालीको सबैभन्दा ठूलो औद्योगिक संघले बढ्दो संरक्षणवाद र विश्वव्यापी अर्थतन्त्रमा यसको प्रभावको चिन्ताको बीचमा

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ

सम्वन्धित समाचारहरु