काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटना गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ । शनिवार काठमाडौंको चःमतीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले सञ्चारमाध्यममाथि भएको प्रहरी
काठमाडौँ । देशभर सक्रिय रहेको न्युन चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि शनिवार दिउँसोदेखि नेपालको मौसममा क्रमिक सुधार आउने भएको छ । केही दिनयता भारी वर्षा गराइरहेको उक्त प्रणालीका कारण जनजीवन प्रभावित बने पनि आगामी २४ घण्टाभित्र मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा
काठमाडौँ। नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने तथा जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारसँग माग गरेको छ। सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने कार्यलाई शाहीकालीन निरंकुशताको झल्को भन्दै आपत्ति जनाएका छन्। कांग्रेसले पत्रकारमाथि हुने गैरकानुनी पक्राउ,
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यममा धरपकड गर्ने कार्यको घोर निन्दा गरेका छन्। प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार भएको उल्लेख गर्दै घिसिङले सरकारको यस्तो कदम लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका हुन्। उनले संविधानले सुनिश्चित गरेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक
काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख रुपैयाँभन्दा बढी अनियमितता गरी संस्थानलाई आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक सञ्जिव झासहित उच्च तहका कर्मचारी तथा चिस्यान केन्द्रका पूर्वप्रमुखहरू छन्। प्रारम्भिक
काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरेको प्रहरीको कदमप्रति गम्भीर आपत्ति जनाएको छ। काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा सादा पोशाकका प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलन तथा प्रकाशनका क्रममा रहेका पत्रकारलाई प्रहरीले पक्राउ गर्ने र कार्यालयमै पुगेर धरपकडको प्रयास गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, माउन्टेन न्युजका शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी रूपमा
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले सरकार र प्रहरीबीच द्वन्द्व चलिरहेको भन्दै बिहीवारको डिआईजी सम्मेलन त्यसैको परिणाम भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमममा बोल्दै सांसद चौलागाईंले प्रहरीले अपराधिक अनुसन्धामा संलग्न विवरण सार्वजनिक गर्ने र सत्तारुढ दलका सांसदहरु नै प्रहरी प्रशासनविरुद्ध खनिने कुराले
काठमाडौं।संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रश्ताव पारित गरेको छ । बिहीवार न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको ८१ औँ महासभाको बैठकले उक्त निर्णय परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार मन्त्रालयमा आयोजित नियमित
काठमाडौं। गत १० भदौको रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले क्षति पुर्याएको रसुवागढी नाकाको पुनःनिर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार मन्त्रालयले नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै