Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु

काठमाडौँ। बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निने गर्दछ। बाथ रोगका धेरै प्रकारहरु हुने भएपनि सामान्यता गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस बाथ धेरैमा देखिने गरेको छ। यसले २० देखि ५० वर्षका

दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण

काठमाडौँ । इजरायली सैनिकहरूले प्रदर्शनकारीहरूको भेलामा गोली चलाउँदा दक्षिणी सिरियामा एक बालकसहित तीन जना सर्वसाधारण घाइते भएको इजरायली र सिरियाली स्रोतहरूले बताएका छन् । सिरियाली मिडिया रिपोर्टकाअनुसार इजरायली सेनाले गोलान हाइट्समा इजरायलले सिरियाली भूभाग कब्जा गरेको विरोध गर्न कुनेइत्रा क्षेत्रमा भेला भएका नागरिकहरूको समूहमा गोली चलाएका थिए । यसैबीच इजरायली

टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने

काठमाडौँ। टर्किएले प्रमुख ऊर्जा र यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने घोषणा गरेका छन् । उर्जा मन्त्रालयको प्रतिनिधिमण्डलले जतिसक्दो चाँडो सिरियाको बिजुली र ऊर्जा पूर्वाधारको जाँच गर्ने र ऊर्जा संकटलाई सम्बोधन गर्न समाधान प्रश्ताव गर्ने बताएका छन् । यसैबीच टर्कीका यातायात र पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले टर्किएले सिरियाको यातायात केन्द्रहरूको पुनस्र्थापनाका

इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छः प्रधानमन्त्री

काठमाडौँ । इजिप्टले सन् २०२४ मा आफ्नो वक्यौता ऋणको ३८.७ बिलियन अमेरिकी डलर भुक्तान गरेको इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बताएका छन् । जसमध्ये ७ अर्ब नोभेम्बर र डिसेम्बरमा भुक्तान गरेका थिए । उनले साप्ताहिक क्याबिनेट बैठकमा यस्तो टिप्पणी गरेका हुन् । जसमा मदबौलीले स्वीकार गरे की ऋण तिर्न देशको लागि

दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताउदै यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम

दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष

एजेन्सी। अजरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ । फ्लाइट नम्बर जे२–८२४३ को एम्ब्रेयर १९० विमान अक्ताउ विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । मन्त्रालयले दुर्घटनामा २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ ।

करिब १ सय ७ किलो गाँजा सहित दुई जना पक्राउ

सुनसरी। हरिनगर गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौंँ । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए । उनले निजको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने

मौसम :उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधरणतया बदली छ । बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर मुलुकका अधिकांश भेगमा मौसम

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र

सम्वन्धित समाचारहरु