Trending
>>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण


काठमाडौँ । इजरायली सैनिकहरूले प्रदर्शनकारीहरूको भेलामा गोली चलाउँदा दक्षिणी सिरियामा एक बालकसहित तीन जना सर्वसाधारण घाइते भएको इजरायली र सिरियाली स्रोतहरूले बताएका छन् ।

सिरियाली मिडिया रिपोर्टकाअनुसार इजरायली सेनाले गोलान हाइट्समा इजरायलले सिरियाली भूभाग कब्जा गरेको विरोध गर्न कुनेइत्रा क्षेत्रमा भेला भएका नागरिकहरूको समूहमा गोली चलाएका थिए ।

यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सेनाहरूले प्रदर्शनकारीहरूलाई टाढा जान आह्वान गरेको र त्यसपछि आक्रमण गरेको बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?