Trending
>>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ- माधव नेपाल

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् । आज रौतहटको गौरमा नेपाल-भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल-भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले बताए ।

बालकृष्ण खाँण भन्छन-‘कांग्रेस असफल भए देश नै असफल हुन्छ !’

काठमाडाैं । कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीको एक सय दिने विशेष राष्ट्रिय अभियान समापन भएको छ । कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको सभापतित्व तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । एक सय दिने विशेष राष्टिय अभियान समापन कार्यक्रलाई

एलिना भन्छिन-‘हतारमा विहे गरेँ, उहाँलाई गाली नगरिदिनुस, जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु !’

काठमाडाैं । गायिका एलिना चौहानले सहमतिमै डिभोर्स गरेकाे बताएकी छन् । उहाँलाई गाली नगरिदिनुहोला । उनले विवाहको निर्णय हतारमा लिइएको र जिन्दगी बिगार्न आफैं जिम्मेवार रहृेकाे बताएकी हुन् । एलिनाले भनिन्,‘विवाहको निर्णय हतारमा लिइएको थियो, मेरो जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु ।'एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी छन्

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

एजेन्सी। भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० र कुल मूल्य अभिवृद्धि ९जीभीए० वृद्धि

देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे

ढोरपाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन् । आज बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए । वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही । गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले विवाहको हद उमेर घटाएर १८ वर्ष कायम गर्ने अध्ययादेश संसद्मा पेस गरेको छ । सर्लाहीका १५ वटा सङ्घ संस्थाका प्रतिनिधिले सरकारसँग विवाहको न्यूनतम उमेर २० वर्ष

अछाम दुई किशोरीको मृत्यु प्रकरण :यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या हत्या भएको खुलेको छ । यही माघ ११ गते शुक्रबार गोठालो गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा

आज मिति २०८१ साल माघ १९ गते शनिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ १९ गते शनिबार (01 Feb,2025) माघ शुक्लपक्ष तृतीया १४:१९ बजेसम्म, त्यसपछी चतुर्थी मेष – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ। विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति –पत्नी

…अनि प्रचण्डलाई बाेल्न दिईएन आजको संसद बैठकमा !

काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने तयारीमा थिए । तर,सभामुखले प्रचण्डलाई २० मिनेट मात्र बोल्नपर्ने भनेपछि नबोलेको बताइन्छ। प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्रीलाई यति समय मात्र बोल्न भनेर समय तोक्ने प्रचलन छैन ।

यस्तो रहेछ एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा हाल्नुकाे भित्री कारण !

काठमाडाैं । गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । पति विष्णु सापकोटाले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद

सम्वन्धित समाचारहरु