Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

समाचार


काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान शुरु

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान शुरु भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही समय पहिला शुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भइरहेको बताए । उनले काठमाडौं उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान शुरु

मुक्त कमैया, हलिया र गोठालालाई प्रमाणका आधारमा जग्गा दिने अधिकार भूमि समस्या समाधान आयोगलाई

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वास्तविक मुक्त कमैया, हलिया र गोठालालाई जग्गा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगलाई अधिकार प्रदान गरिसकिएको बताएका छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रवारको बैठकमा भूमि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका

नेपालमा ब्राउन सुगर शतप्रतिशत भारतबाट आयात हुन्छः प्रहरी वरिष्ठ उपरीक्षक कोईराला

काठमाडौँ। ब्राउन सुगर नेपालमा शतप्रतिशत भारतबाट आयात हुने गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाका अनुसार ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । ब्राउन सुगर नेपालमा मुख्य रुपमा खपत हुने गरेको बताएका छन् ।

भूमिहीनलाई जग्गा उपलब्ध गराउन नसक्दा स्वयं सरकारले खर्बौं राजश्व गुमाउनुपरेको छः मन्त्री थापा

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले देशभरका मुक्त कमैयाको पुनःस्थापना गर्नेगरी भूमि विधेयक ल्याउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले लामो समयदेखि मुक्त कमैयाहरु पुनःस्थापनको लागि पर्खिरहेको उल्लेख

सरकारले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रुपमा अघि बढाउँदै

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण व्युरोलाई छुट्टै विभागअन्तर्गत अघि बढाउने बताएका छन् । शुक्रवार लागुऔषध नियन्त्रण व्युरोको कोटेश्वरस्थित कार्यालयमा अवलोकन एवं निरीक्षणका क्रममा पुग्नुभएका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले नेपालमा लागुऔषधको बिगबिगी धेरै बढेर गएको बताए । यो ठूलो चुनौति बनिरहेकाले विभाग बनाएरै अघि बढ्नुपर्ने आवश्यकता रहेको

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छः देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गरे । उनले समावेशी संविधानका बाबजुत कुनैपनि पार्टीको बहुमत नआउने अवस्था रहेको

जातिय संकीर्णताले समाज र देश परिवर्तन हुन सक्दैनः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताए । जातको आधारमा

१९ वर्षमा महाकाली आयोजनाको भौतिक प्रगति २६ प्रतिशत

काठमाडौँ। १९ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिंचाई आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ । वि.स. २०६३ सालबाट शुरु भएको महाकाली सिंचाई आयोजनामा हालसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले जानकारी दिइन । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको

महाकाली सन्धी कार्यान्वयनको लागि कुटनीतिक पहल आवश्यकः उप–महानिर्देशक बराल

काठमाडौँ। जलस्रोत तथा सिंचाई विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरु प्रभावहिन भएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्मार्णधिन सिंचाई नहरहरुमा सन्धिअनुरुप पानी सदुपयोग गर्न नपाएको बताए । उनले महाकाली सन्धिअनुरुप पानी

श्रीमान–श्रीमतीबीच बारम्बार झगडा हुन्छ? सम्बन्ध सुधार्न अपनाउनुहोस् यी उपाय

वैवाहिक जीवनमा सानातिना भनाभन, विचार–विमति स्वाभाविक मानिन्छ। तर, बारम्बार झगडा, आपसी विश्वासको कमी र सम्बन्धमा चिसोपन आउन थाल्यो भने वैवाहिक जीवन संकटमा पर्न सक्छ। यस्ता समस्यालाई समयमै समाधान नगरे दाम्पत्य सम्बन्धमा गहिरो दरार पर्न सक्छ।यसकारण  श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता उपायहरूमा ध्यान दिन जरुरी छ। १. नियमित रुपमा एक अर्कालाई

सम्वन्धित समाचारहरु