Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

समाचार


राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित

२७ चैत्र, काठमाडाैँ । राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो

नेप्सेमा सामान्य अङ्कको सुधार

२७ चैत्र, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो । आज दुई सय ६१ वटा

तयार भयो जिल्लाकै ठूलो रामपुर अस्पताल

२७ चैत्र, पाल्पा । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिब आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको हाे। नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। यस अस्पताल ०७२ सालमा ५० शय्यामा

बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले मागे माफी

२७ चैत्र, एजेन्सी । बाैद्ध धर्मगुरू दलाई लामाले माफी मागेका छन् । एक बालकलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएर आलोचना भएपछि दलाई लामाले माफी मागेका हुन् । उक्त घटनाप्रति खेद व्यक्त गर्दै दलाई लामाद्वारा जारी वक्तव्यमा उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भन्दै क्षमाप्रार्थी

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक : सांसद रघुजी पन्त

२७ चैत्र, काठमाडाैँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल

काठमाडाैँका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन ?- गृहमन्त्री श्रेष्ठ

२७ चैत्र, चितवन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न  गरेका छन् । उनले चितवनमा पत्रकारहरूसँग बोल्दै उक्त प्रश्न गरेका हुन् । ‘महानगरको मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रुपमा सामाजिक सञ्जालमामार्फत् भन्न

कांग्रेस उपसभापति गुरूङले खोजे रास्वपाको ‘कोर टीम’

२७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीको 'कोर टीम'को खोजी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरूङले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियोमा उल्लेख गरिएको कोर टीमबारे अनुसन्धान हुनुपर्ने माग गरेका  हुन् । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले मन्त्री बन्न

फिलिपिन्समा एक हप्तामै पानीमा डुबेर मृत्यु ७२ जनाको

२७ चैत्र, एजेन्सी । फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ । क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक परियारले संसदमा मागे माफी

२७ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन् । रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड मागेको अडियो बाहिरिएपछि उनले सोमबारको संसद बैठकमा माफि मागेका हुन् । उनले भनेका छन्, 'हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं

मेयर बालेनको निर्देशनसँगै सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर उठेन

२७ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहको निर्देशनसँगै सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर उठ्न छोडेको छ । महानगरको तर्फबाट फोहोर नउठेपछि राष्ट्रपति कार्यालयले फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध समेत गरेको छ । शीतल निवास र त्यस वरपरको क्षेत्रबाट परिवर्तन सेवा प्रालिले

सम्वन्धित समाचारहरु