Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पुनः सांसद बन्न पाउनुपर्ने माग सहित सर्वोच्चमा ढाकाकुमारले दर्ता गराए रिट


२४ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्काशन गरेका नेता ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सांसद पद पुनर्वहालीको माग गर्दै उनले आइतबार रिट दायर गरेका हुन् ।

उनको रिटको प्रारम्भिक सुनुवाइको पेशी सोमबारका लागि तोकिएको छ ।

मन्त्री बन्नका लागि पार्टीले पैसा मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेर उनलाई सांसद पदबाट समेत रिक्त गरेको थियो ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?