Trending
>>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


वसन्तयाममा सगरमाथा आरोहणका लागि ४१४ ले लिए अनुमति

काठमाडाैं । सन् २०२४ को वसन्तयाममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ जनाले अनुमति लिएका हुन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका

गण्डकी सरकार गठनविरुद्ध पाण्डे फेरि सर्वोच्चमा !

काठमाडाैं । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनाको समर्थनलाई बहुमत मान्दै मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुखले घोषणाविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत गएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग्ने क्रममा ६० मध्ये ३० सदस्यको समर्थन पाएका थिए। २७ सदस्यले विपक्षमा र दुई सदस्यले कतै

सन्दुक रूइतकाे अगुवाइमा गायिका मेनुका पौडेलले राखिन कृत्रिम आँखा

काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेकी छन् । उनले आइतबार तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी हुन् । कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनले बताइन् । एक आँखामा मात्र अहिले कृत्रिम आँखा राखिएको छ । अर्को आँखामा ६ हप्तापछि राखिनेछ । एउटा

नेसनल पेमेन्ट गेटवे प्रकरणः सुनील पौडेललाई नौ वर्ष कैद !

काठमाडाैं । नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका सुनील पौडेललाई नौ वर्ष कैद हुने भएको छ। विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलको सजाय मंगलबार निर्धारण भएको हो। विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई सजाय तोकेको हो। उनीविरुद्ध निर्धारण भएको बिगोबराबर २३

मौसम: देशका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक

मासुको विकल्प यस्ता खानेकुरा !

प्रोटिन हाम्रो शरीरको लागि एक उत्तम पोषक तत्व हो, जसले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्छ । खासगरी प्रोटिनले मांसपेशीको वृद्धिविकासमा सहयोग गर्छ । साथै तौल व्यवस्थापन, प्रतिरक्षा प्रणाली बलियो बनाउन, कोषिकाहरूलाई ठीकसँग काम गर्न पनि यसले मद्दत गर्छ । त्यसैले आफ्नो दैनिक आहारमा उच्च गुणस्तरको प्रोटिनयुक्त

वडा १० बाट शैक्षिक, सामाजिक र सांस्कृतिक सामग्री वितरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले शैक्षिक, सामाजिक तथा सांस्कृतिक सामग्री वितरण गरेको छ । विद्यालय, सामाजिक संघसंस्था, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई उहाँहरुकै मागका आधारमा जिन्सी सामग्री प्रदान गरिएको हो । यसरी प्रदान गरिएका सामग्रीमा रत्नराज्य स्कूललाई एउटा स्मार्ट वोर्ड र एउटा ल्यापटप दिइयो । यस्तै रुद्रमती स्कूललाई १/१

खुलामञ्चमा अकासे पानी पुनर्भरण हुने गरी काम गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अकासे पानी पुनर्भरण गर्ने गरी ग्रेडिङ र लेभलिङको काम सुरु गरेको छ। पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि सोमबारदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका

‘सिप मेला’ मा धेरै माग आएपछि ‘मोवाइल रिपेयरिङ्’ तालिम थपियो : टेलरिङ्मा कक्षा थपेर २ वटा बनाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् (ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । तालिम सञ्चालनका विषयमा जानकारी लिन राष्ट्रिय अन्तरराािष्ट्रय क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन

काठमाडौंमा यो साताः साँझपख हल्का वर्षा, अन्य क्षेत्रमा के हुन्छ ?

काठमाडाैं । लामो समयदेखिको खडेरी र डढेलोबाट राहत हुने देखिएको छ। पश्चिमी वायु, स्थानीय वायुसँगै भारतको बिहारआसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण नेपालमा वर्षा गराउने प्रणाली सक्रिय बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन पश्चिम तराईबाहेकको तराई र पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा दिउँसो बदली

सम्वन्धित समाचारहरु