Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

समाचार


डढेलो बढ्दै गएपछि स्पेनमा सेना परिचालन

एजेन्सी। म्याड्रिडको उत्तरपश्चिममा रहेको अविला प्रान्तमा द्रुत गतिमा फैलिरहेको डढेलोसँग लडिरहेका अग्निनियन्त्रकहरूलाई सहयोग गर्न स्पेनको सैन्य आपतकालीन प्रतिक्रिया एकाइ तैनाथ गरिएको छ । सोमवार मध्यरातदेखि स्पेनमा डढेलो जारी छ । शुरुमा क्युभास डेल भ्याले नगरपालिका नजिकै आगलागी भएको थियो । नजिकैको मोम्बेलट्रान गाउँतिर द्रुत गतिमा अघि बढेको बताइएको छ ।

पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त सम्पन्न

काठमाडौँ। बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो । पशुपति शिवजी इन्टरटेनमेण्ट प्रा.लि.द्वारा प्रश्तुत सिनेमाको निर्देशन हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)ले गर्नेछन् । सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । त्यस्तै कलाकारहरुमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा,

रूसमा शक्तिशाली भूकम्पपछि फिलिपिन्समा सुनामीको चेतावनी

एजेन्सी। रूसमा आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले प्रशान्त महासागरको किनारमा रहेका तटीय क्षेत्रका बासिन्दाहरूलाई १ मिटरभन्दा कम उचाईको सुनामी छालको बारेमा चेतावनी दिएको छ । प्रशान्त सुनामी चेतावनी केन्द्रमा संशोधित परिमाणको गणना र सुनामी छाल मोडेलहरूको आधारमा संस्थानले सुनामी छालहरू आउने चेतावनी दिएको हो । यो

चीनद्वारा पृथ्वी कक्ष उपग्रह प्रक्षेपण

एजेन्सी। चीनले बुधवार दक्षिणी टापु प्रान्त हेनानमा रहेको हाइनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो छैटौं उपग्रह समूह दिउँसो ३ः४९ बजे (बेइजिङ समय) लङ मार्च–८ए क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका

आज मिति २०८२ साल साउन १५ गते बिहीबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन १५ गते विहीबार (31 July, 2025) श्रावण शुक्लपक्ष,सप्तमी, ०४:०३ बजेपछि अष्टमी मेष : आजको दिन तपाईँको लागि नयाँ योजना र जिम्मेवारी लिएर आएको छ। कार्यक्षेत्रमा तपाईँको नेतृत्व क्षमताको कदर गरिनेछ। आर्थिक मामिलामा सजगता अपनाउनु पर्नेछ, किनभने सानो लापरवाहीले खर्च बढाउन सक्छ। पारिवारिक सम्बन्धमा स्नेह र

दक्षिण एशियाका नवप्रवर्तनशील स्टार्टअप र व्यवसायिक नेताहरूको सम्मेलन साउन १८ मा काठमाडौंमा हुने (तस्बिरसहित)

नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ । नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन

एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं : प्रशिक्षक गुरुङ

काठमाडौँ। नेपाली यु–२० महिला टोलीले एएफसी यु–२० महिला एशियन कप क्वालिफिकेसनमा समूहको शिर्ष स्थानमा रहने लक्ष्य राखेको छ । एएफसी यु–२० महिला एसियन कप क्वालिफिकेसनमा समूह ‘ए’ को खेल आगामी साउन २१ गतेदेखि भूटानमा शुरु हुँदैछ । एक वर्षअगाडि फिफा यु–२० महिला विश्वकप विजेता उत्तर कोरिया पनि यसै समूह ‘ए’

वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस्ः अनसनरत प्रमुख भट्टराई

काठमाडौँ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्युनिकरण गर्ने आफ्नो मागहरु पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन् । आईतवारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो आह्वान गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने

“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु “समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजाको शुरुवात बिन्दु भएको बताएका छन् । राष्ट्रिय सभामा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन विगत लामो समयदेखि प्रयत्नरत

चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

काठमाडौँ। चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रश्तुत गरेका

सम्वन्धित समाचारहरु