काठमाडौं ।दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा चार वर्षको जेल सजाय सदर गरेको छ । सर्वोच्च अदालतले बिहीवार प्रत्यक्ष प्रसारण गरिएको सुनुवाइमार्फत किमलाई यसअघि सोल उच्च अदालतले सुनाएको चार वर्षको कैद सजायलाई सदर गरेको हो । अदालतले उनलाई पाँच करोड वन (करिव
काठमाडौं ।प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रवार (आज) देखि जनकपुरधाममा शुरु हुँदैछ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय
काठमाडौं ।जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी शुरु गरिएको छ । महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो । जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गतेदेखि शुरु हुने साताव्यापी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ
काठमाडौं ।पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षण सफल भएको जानकारी दिएको हो । आईएसपीआरका अनुसार फतह–३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन
काठमाडौं ।जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले युरोपको ऊर्जा सुरक्षामा अजरबैजानको भूमिकाको प्रशंसा गर्दै दुई देशबीच आर्थिक तथा ऊर्जा सहकार्य विस्तारमा जोड दिएका छन् । बुधवार अजरबैजानको राजधानी बाकुको भ्रमणका क्रममा उनले अजरबैजानका विदेशमन्त्री जेहुन बेरामोभसँग भेटवार्ता गरेका थिए । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले ऊर्जा आपूर्तिमा अजरबैजानले गर्दै आएको विश्वसनीय
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताउनुभएको हो । यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त
काठमाडौं । चीनले १०० किलोमिटरभन्दा लामो पहिलो शुद्ध हाइड्रोजन पाइपलाइन सञ्चालनमा ल्याएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत बाओथाउमा बिहीबारदेखि १९५ किलोमिटर लामो पाइपलाइन सञ्चालनमा आएको हो । यसले हाइड्रोजन ढुवानी लागत करिब ७७ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । सन् २०२६ को हाइड्रोजन ऊर्जा उद्योग विकास सम्मेलनमा
काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले आजै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावासको कार्यालय पुगेर आफ्नो पदभारसमेत ग्रहण गरेका छन् । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्युनिकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्यक्रममा
काठमाडौं । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई नेपालको ऊर्जा क्षेत्रले महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । विद्युत निर्यातको दीर्घकालीन सुनिश्चितता, भारतीय प्रसारण लाइन प्रयोगमा समान सुविधा, भारतीय निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण र जलविद्युत् आयोजनाको निर्माणमा देखिएका नीतिगत अवरोध हटाउन सके नेपालको ऊर्जा क्षेत्रमा ठूलो ‘ब्रेक थ्रु’ हुनसक्ने ऊर्जा क्षेत्रका जानकारहरूको