Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

समाचार


आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । अध्यक्षले राष्ट्रियसभा निर्वाचनका लागि मिति तोक्नुका साथै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका

त्रिकोणात्मक टि-२० सिरिज : पहिलो खेलमा हङकङसँग खेल्दै नेपाल

काठमाडौं। त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ। पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै घरेलु मैदानमा खेल्दैछ । यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्ने यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि

सगरमाथा आरोहण गर्न जानेहरुमा विद्युतीय चिप्स जडान गरिने

काठमाडौं । सगरमाथा आरोहण गर्न जाने आरोहीहरुमा वसन्त ऋतु (चैत,बैशाख) देखि विद्युतीय चिप्स जडान गरिने भएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार अब सगरमाथा आरोहण गर्न जाँदा हरेक आरोहीले सरकारले उपलब्ध गराउने चिप्स लैजानैपर्ने हुन्छ । आरोहीहरुको हिमाल आरोहण गर्दा लगाइने ज्याकेटमा यो चिप्स जडान गरिएको हुन्छ ।

राष्ट्रियसभा अध्यक्षकाे हार्ने चुनावमा काे ‘वलिकाे बाेकाे’ बन्ला कांग्रेसबाट?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । तर कसलाइ अघि सार्ने तय भएकाे छैन । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो ।

काठमाडाैं महानगरका पाँच हजार कुकुर बिरालोको बन्ध्याकरण !

काठमाडाैं । काठमाडाैं महानगर क्षेत्रका पाँच हजार कुकुर र बिरालोको बन्ध्याकरण गरिएकाे छ । मेयर बालेन शाहका अनुसार १२० दिनमा हामीले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएकाे हाे । उनले यसबारे भनेका छन: १२० दिनमा हामीले लगभग ४९३८ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेका छौँ ।

राजेन्द्र महतो नेतृत्वकाे बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको सम्वादात्मक कार्यक्रम

जनकपुर । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निमित्त आज जनकपुरधामको उद्योग वाणिज्य संघको सभाहलमा "बृहत् सम्वादात्मक कार्यक्रम" मधेश ब्युरोको आयोजनामा समपन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र महतोले अव मधेशीले मधेशवाद देखि स्वदेशवादसम्मको यात्रा तय गर्ने बताउनु भयो। जनकपुर सदियौंदेखि शक्तिको केन्द्र थियो र रहिरहने बताउनु भयो। ३ करोड

माओवादी संसदीय दलकाे बैठकमा प्रचण्डको यस्ताे ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराउनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्ण सिटौला

काठमाडौं । कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्ण सिटौला चयन भएका छन् । कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी दिए । कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने

मन्त्रीबाट बिदा भए,हप्ता दिन नबित्दै म्युजिक भिडियो लिएर आए सुदन किराँती (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिवार काठमाडौंमा भएकाे एक कार्यक्रमबीच उनको ‘पलपल बगिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने गायक कनकाइस्ट राई हुन् । मन्त्री भएर बिदा भएको हप्ता दिन नबित्दै उनको म्युजिक

सम्वन्धित समाचारहरु