Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मन्त्रीबाट बिदा भए,हप्ता दिन नबित्दै म्युजिक भिडियो लिएर आए सुदन किराँती (भिडियाेसहित)


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिवार काठमाडौंमा भएकाे एक कार्यक्रमबीच उनको ‘पलपल बगिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने गायक कनकाइस्ट राई हुन् । मन्त्री भएर बिदा भएको हप्ता दिन नबित्दै उनको म्युजिक भिडियो सार्वजनिक भएको हाे । अघिल्लो गठबन्धनको सरकारमा किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?