Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


चलचित्र ‘झिल्को’ को छायाङ्कन सुरु

काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को छायाङ्कन सुरु भएको छ‌। वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गरी बन्न लागेको चलचित्र बिहीबारदेखि ललितपुरस्थित संखमूलबाट छायाङ्कन सुरु गरिएको हो। चलचित्र काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन हुनेछ। विगत डेढ वर्षदेखि अध्ययन र लेखनमा रहेको फिल्म अहिले निर्माण

पौडेल सचिवमा बढुवा

काठमाडाैं । सरकारले सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गरेकाे छ। आजकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे छ।

सिआइबीकाे नियन्त्रणमा विनोद चौधरी, बयान लिइयो

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सांसद विनोद चौधरीसँग बयान लिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै हिजो सिआइबीले संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो ।

अरनिको पाँडे राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन्। उनी वायुमण्डलसम्बन्धी वैज्ञानिक हुन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. पाँडेसहित चारजनालाई राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो। सरकारले प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा.

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/03/07dsp_saruwa.pdf"]

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा

मौसम :देशका विभिन्न स्थानमा अझै दुई दिन मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म अझै वर्षाको सम्भावना रहेको बताएको छ।  । आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार

रुसमा मुत्यु भएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परिक्षण गरिँदै

काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनिहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का पछि मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का

वृहत सुनकोशी तेमाल खानेपानी आयोजनामा भ्रष्टचार ! अख्तियार र सम्पत्ती सुद्धीकरणमा उजुरी

काभ्रेपलाञ्चोक । तेमाल गाँउपालिका अन्तर्गत रहेर नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तरगत संचालनमा रहेको मिति २०६९-०७० देखि २०७६ सालसम्म सम्पन्न हुनु पर्ने खानेपानी आयोजनामा भ्रष्टचार र अकुल सम्पत्ती आर्जनकाे आराेपमा अख्तियारमा  उजुरी परेकाे छ । बेनामे उजुरीमा गुणस्तरहिन, कच्चा र कमसल सामाग्री प्रयोग गरी आयोजनाका ठेकेदार र सो आयोजनाका निम्ति

उपप्रमुख डंगोलसँग स्वीजरल्याण्डकी राजदूतकाे शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत डेनियलले उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताउनुभयो । ‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई

सम्वन्धित समाचारहरु