Trending
>>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलित

काठमाडौँ । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् । शुक्रवार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवनबीमाको माग गर्दै आन्दोलन गरेको हो । उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु

काठमाडौँ । भारतीय राज्य उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीहरूको मृत्यु भएको छ । उत्तराखण्डको रुद्र प्रयाग क्षेत्रमा हिजो राती १ः२० मा पहिरोमा परेर मृत्यु हुनेहरूमा सबै नेपाली मजदुरहरू रहेको भारतीय अखबार नवभारत टाइम्सले उल्लेख गरेको छ ।

धितोपत्र बोर्डले माग्यो ६ जना कर्मचारी

काठमाडौं। नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा ६ जना कर्मचारी मागेको छ। बोर्डले सहायक निर्देशक, वरिष्ठ सहायक लगायत पदमा कर्मचारी माग गरेको छ। आवेदन दिन इच्छुकले भदौ २७ गतेसम्म अनलाइनमार्फत र दोब्बर दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको छ।

रवि लामिछानेलाई ढिलाई नगरी पक्राउ गर्नुपर्छ : जितजंग बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई ढिलाई नगरी पक्राउ गर्नुपर्ने बताएका छन्। उनले भने, ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो । सरकार र गृहमन्त्री हाम्रै छ ।दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु

काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा  १५ अचेत अवस्थामा , ११ यात्रु बेपत्ता र दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय

मर्स्याङ्दी बस दुर्घटना अपडेट : ११ यात्रु बेपत्ता

काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा उद्दारकर्मीहरूले १५ अचेत यात्रुलाई निकालेको छन्‌ भने ११ यात्रु बेपत्ता भएका छन्‌ । सुरक्षाकर्मीहरूले घाइते यात्रुहरूलाई सडकमा उतार्दैछन्‌ भने पाँच जना यात्रुलाई अस्पतालतर्फ पठाइएको छ ।हराएका यात्रु खोजी गर्न गोताखोर टोली

सरकारले उद्योगका लागि सस्तोमा विद्युत उपलब्ध गराउनुपर्छः चन्द्र ढकाल

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघले सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेतावस्थामा

काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा बसमा रहेका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । झण्डै ४० यात्रु बोकेर पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको

आँबुखैरेनीको ऐनापहराबाट मर्स्याङ्दीमा खसेको बसबाट घाइते र शव निकाल्दै सुरक्षाकर्मी

काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको छ। झण्डै ४० यात्रु बोकेर पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शव निकालिरहेका प्रहरीले

सरकारलाई सफल बनाउनुको विकल्प छैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन,दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ । शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले मुलुकमा दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको छ । नयाँ

सम्वन्धित समाचारहरु