Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

सन्देशमुलक


पूर्वराजाको स्वागतमा आदित्यनाथको फोटो बोक्ने राणा भागेर भारतमा ! नेपालमा पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेका छन् । उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’सँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना, जनआन्दोलन भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएको हो । अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता

एजेन्सी। साउदी अरेबियाको बन्दरगाह शहर जेद्दाहमा रहेको रिट्ज–कार्लटन सम्मेलन केन्द्रमा अमेरिका र युक्रेनले वार्ता गरेका छन् । जहाँ अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच उच्चस्तरीय वार्ता भएको हो । बैठकको मुख्य एजेण्डा रूस–युक्रेन द्वन्द्वमा सम्भावित आंशिक युद्धविराम रहेको छ । साउदी मिडियाकाअनुसार युक्रेनले अमेरिकी समर्थन पुनः प्राप्त गर्ने उद्देश्यले रूससँग आंशिक

अमेरिकाद्वारा क्यानेडियन स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर फिर्ता

एजेन्सी। क्यानाडाको ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा कर घटाएपछि संयुक्त राज्य अमेरिकाले क्यानाडाको स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने आफ्नो योजना उल्टाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडा विरुद्ध ५० प्रतिशत करको बदलामा आफ्नो कार्यकारी शक्ति प्रयोग गर्ने धम्की दिएपछि ओन्टारियो प्रिमियर डग फोर्डले (वाणिज्य) सचिव

प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहान बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसुची रहेको छ । यस्तै ,बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ। आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज बिहान ८ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय

राजा वीरेन्द्र र युवराज दीपेन्द्रको नाश भएको दिन नै राजतन्त्र सकिएको होः मन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् । उनले वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरुले ठूलो गल्ती गरेको उनको टिप्पणी छ । मंगलवार काठमाडौंमा हुलाक टिकटहरुमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई

आज मिति २०८१ साल फागुन २८ गते बुधबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल फागुन २८ गते बुधबार ( Mar 12, 2025) फाल्गुण शुक्लपक्ष त्रयोदशी ०९:५० बजेसम्म, त्यसपछी चतुर्दशी मेष – धर्म, संस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ

हडबढाँउदै राजाकालीन नाम लिन थाले नेताहरूः कर्णालीलाई ‘मध्यपश्चिम’ भन्न थाले ओली, सुदुरपस्चिम प्रदेशलाई अञ्चल भन्न थाले देउवा !

काठमाडौँ । साेमबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको उद्घाटन गर्दै धनगढी उपमहानगर सिधै महानगर र सुदुरपस्चिम प्रदेश सुदुरपस्चिमाअंचल स्तरीय भने । शुक्रबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ भने । याे विषयले मंगलबारको

अटेरी एमालेलाई राप्रपाले सिकाएकाे विधिकाे शासनः चुपचाप तिर्याे १ लाख जरिवाना,एमालेलाई बाल मतलब छैन !

काठमाडाैं । ज्ञानेन्द्र शाहको स्वागतका लागि काठमाडौंमा गरिएको कार्यक्रमबाट वातावरण प्रदुषण भएको भन्दै बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौं महानगरले १ लाख जरिवानाको पत्र काटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ । राप्रपाका प्रवक्ता समेत रहेका प्रतिनिधिसभाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम जम्मा गरेको

सम्वन्धित समाचारहरु