Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता


एजेन्सी। साउदी अरेबियाको बन्दरगाह शहर जेद्दाहमा रहेको रिट्ज–कार्लटन सम्मेलन केन्द्रमा अमेरिका र युक्रेनले वार्ता गरेका छन् ।

जहाँ अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच उच्चस्तरीय वार्ता भएको हो । बैठकको मुख्य एजेण्डा रूस–युक्रेन द्वन्द्वमा सम्भावित आंशिक युद्धविराम रहेको छ । साउदी मिडियाकाअनुसार युक्रेनले अमेरिकी समर्थन पुनः प्राप्त गर्ने उद्देश्यले रूससँग आंशिक युद्धविरामको योजना प्रश्ताव गरिरहेको छ । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वाशिंगटनले द्वन्द्व अन्त्य गर्न युक्रेनले के सम्झौता गर्न इच्छुक छ भनेर बुझ्न चाहेको बताएका छन् ।

अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बाहेक साउदी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि बैठकमा सहभागी छन् । यो बैठक युक्रेनमाथि बढ्दो दबाबको बीचमा आएको छ । अमेरिकाले हालै सैन्य सहायता स्थगित गरेको छ । जसले कीभलाई रूससँग वार्ता गर्न दबाब दिएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?