Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


सिमलताल पहिरोः त्रिशूलीमा बस र यात्रीको खोजीमा अत्याधुनिक उपकरणसहितकाे भारतीय टोली !

चितवन । नारागणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ ।भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको

किन मनाइन्छ गुरुपुर्णीमा?

काठमाडौं । आज देशभर गुरुपुर्णीमा मनाइदैछ । आज आषाढ शुक्ल पुर्णिमा अर्थात गुरु पुर्णिमा । आफुलाई शिक्षा, ज्ञान बुद्धी र उपदेश दिने अग्रज प्रति सम्मान दिने आजको दिन हो । बौद्धिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मयन्तीका अवसरमा बैदिक कालदेखि नै गुरु पुर्णीमा मनाउदै आइएको हो । व्यासको जयन्तीलाई गुरुपुर्णीमा

दोलखा भीमेश्वरको सिलामा निरन्तर पसिना: देशमा फेरि अनिष्टकाे संकेत?

दोलखा । दोलखा भीमेश्वरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको छ। सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने मान्यता रहेको छ सिला एक्कासि चम्किलो भएर पसिना तप-तप बग्न सुरु गरेको हो । पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्। देशमा फेरि

रमेश लेखकद्वारा राजीनामा,सभापति देउवालाई धन्यवाद !

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलकाे प्रमुख सचेतकबाट राजीनामा दिनुभएकाे छ । असार ३१ मा गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिनुभएकाे हाे । गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा दलकाे नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनु भएकाे छ । प्रमुख सचेतका रुपमा सेवा गर्ने अवसर

कांग्रेसकाे केन्द्रीय पुस्तकालय सञ्चालनमा

काठमाडाैं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय सञ्चालनमा ल्याएको छ। बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा सभापति शेरबहादुर देउवाले आइतबार पुस्तकालय उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले पाँउदैछन दुइतिहाइ बढी मत !

काठमाडाैं । संविधान संशोधनको कार्यादेशसहित प्रधानमन्त्री बनेका केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । कांग्रेस ८८ र एमाले ७९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीको मन्त्रिपरिषद्मा चार

दुई ठुला दल एकै ठाउँमा उभिएकाले गल्ती गर्ने छुट छैनः शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनिहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । अब जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि

आहा ! सौन्दर्यकी खानी, पहाडकी रानी माइपोखरी (फिचर)

 इलाम । सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने र विकसित हुँदै आइरहेको इलाम जिल्लाको गहनाको रुपमा रहेको एउटा प्रमुख पर्यटकीय स्थल हो– माइपोखरी । हिन्दू र बुद्ध धर्मावलम्बीहरुका लागि

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा १५ हजार डलरसम्मको छात्रवृत्ति पाउने अवसर

अस्ट्रेलिया । एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई असाधारण अवसर प्राप्त हुने कलेजले जनाएको छ । सन् १९८३ मा स्थापना भएयता नै एक्सेलसिया कलेजले कला अध्ययनमा उच्च शिक्षालाई

गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने

ललितपुर। समाज कल्याण परिषद्ले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निर्णय गरेको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त मन्त्री तथा परिषद्का अध्यक्ष नवलकिशोर साह सुदीले आज परिषद्मा पदभार ग्रहण गर्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । परिषद्मा आबद्ध भएका गैर नाफामूलक

सम्वन्धित समाचारहरु