Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सन्देशमुलक


राष्ट्रपतिद्धारा अधिवेशन आह्वानसँगै संसद् सचिवालयको सांसद्लाइ पत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार २२ माघमा अधिवेशन आह्वान गरेका हुन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ९३ को उपधारा ९१० अनुसार राष्ट्रपति समक्ष अधिवेशन आह्वानका लागि सिफारीस गरेको थियो ।

यस्ताे छ अयोध्याकाे राम मन्दिर (फाेटाे फिचर)

भारत । २२ जनावरीमा अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्या जिल्लामा निर्मित राम मन्दिरमा राखिएको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका थिइ । मोदीले प्राणप्रतिष्ठामा सहभागीलाई सम्बोधन गर्ने क्रममा २२ जनवरी २०२४ लाई पात्रोको सामान्य मिति नभएर भारतमा नयाँ कालचक्रको उद्भव

नेविसंघले ‘रोबोटिक वार’ आयोजना गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले माघको दोस्रो साता रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार काठमाडौंमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पत्रकार सम्मेलन गर्दै माघ १३, १४ र १५ गते ‘विश्वकर्मा’ नामक अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना लागिएको बताए । काठमाडौँस्थित दशरथ रङ्गशालामा ‘विश्वकर्मा’ नामक अन्तर्राष्ट्रिय स्तरको रोबोटिक

मेरा निर्दोषीताका कानुनी आधारहरू

-महेशविक्रम शाह आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू, हितैषी मित्रहरू तथा प्रिय पाठकहरू, सर्वप्रथम असत्य, मूल्यहीनता र अविश्वासको तुवाँलोले घेरिएको सङ्कटपूर्ण अवस्थामा पनि मप्रतिको माया र विश्वास मर्न नदिई मलाई असत्यसँग लड्ने ऊर्जा र प्रेरणा दिइरहनुहुने मेरा मान्यजन, अग्रज मित्रहरू तथा मेरा सहृदयी पाठकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । सधैँ आफूले प्रत्यक्ष

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुदघाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन् । गुम्बा विकास समितिका

भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार?

-बालेन शाह,मेयर (काठमाडाैं महानगर) हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर । मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस् : १. २०७७ फागुन - तत्कालिन प्रम केपी ओली २. २०७७ चैत्र - तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी ३. २०७९ वैशाख

सिलवाल पशुपति क्षेत्र विकास कोषकाे विज्ञ नियुक्त

काठमाडौँ । पत्रकार अशोक सिलवाल पशुपतिमा विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञ नियुक्त गरेको हो । पशुपति क्षेत्रको विकास, संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

२४ ,कात्तिक ,मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले

खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

४ ,कात्तिक ,४ ,कात्तिक ,काठमाडौँ । । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण

‘असहायको सेवा नै सच्चा मानव सेवा’

२८ ,असोज ,झापा । ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार यात्राको शुभारम्भ गरे । आनी छोइङ डोल्मा फाउन्डेशन र

सम्वन्धित समाचारहरु