Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

यस्ताे छ अयोध्याकाे राम मन्दिर (फाेटाे फिचर)


भारत । २२ जनावरीमा अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्या जिल्लामा निर्मित राम मन्दिरमा राखिएको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका थिइ ।

मोदीले प्राणप्रतिष्ठामा सहभागीलाई सम्बोधन गर्ने क्रममा २२ जनवरी २०२४ लाई पात्रोको सामान्य मिति नभएर भारतमा नयाँ कालचक्रको उद्भव भएको बताएका थिए ।‘२०२४ जनवरी २२ भनेको पात्रोको एउटा सामान्य मिति होइन, यो नयाँ कालचक्रको उद्भव हो । मानिसहरूले अबको हजारौँ वर्षपछि पनि यो क्षण र यो मितिको चर्चा एवं सम्झना गरिरहनेछन्।’


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?