Trending
>>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने >>   नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ ग्रहण >>   फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छः पुष्पकमल दाहाल >>   तीन सय बढी जेन–जी युवा रास्वपामा प्रवेश >>   सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली >>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

सन्देशमुलक


एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ । साथै पछिल्लो राजावादीहरुको प्रदर्शनका बारेमा पनि छलफल हुने बताइएको छ ।

मौसम : देशका विभिन्न स्थानमा मेघगर्जन / चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ। हाल लुम्बिनी प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश

आज मिति २०८१ साल चैत्र ०३ गते आइतबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल चैत्र ०३  गते आइतबार ( Mar 16, 2025) चैत्र कृष्णपक्ष द्वितिय १५:१६ बजेसम्म, त्यसपछी तृतीया मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै

स्वाट्टै घट्यो पेट्रोल र डिजेलकाे मूल्य !

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ ।शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ

विदेशमा पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन !

कर्ण शाक्य अवकाशपछि विदेशमा छोराछोरीसँग बस्न जानुहोस्। त्यहाँ पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन। त्यसर्थ, पेशाबाट अवकाश लिनु भन्दा पहिला, तपाईंको गाउँमा बाँझो जमिन छ भने सानो घर बनाइ हाल्नुहोस्। पानी र बिजुलीको व्यवस्था गर्नुहोस्। गाई-बाख्रा पाल्नुहोस्। घर वरिपरि बगैंचा र फलफूलका बिरुवा रोप्नुहोस्। जब सहरमा बाक्क दिक्क

किन जलाउन थालियाे प्रचण्डको फाेटाे?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाइएको छ । हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा सदस्य सचिव निराजन बमले प्रचण्डको तस्विर जलाएका हुन् । प्रचण्डको तस्विर जलाइएको सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य

सरकारमा जाने साईत हेर्दैछन प्रचण्ड?

काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर निरर्थक हल्ला फैलाइएको बताएको छ । प्रचण्डको सचिवालयले आज धारणा सार्वजनिक गर्र्दै माओवादी अहिले सरकारमा नजाने बताएको हो । साथै, माओवादी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले यस्ता प्रकारको हल्ला फिँजाइएको प्रचण्डको सचिवालयले जनाएको छ

पूर्वराजा ज्ञानेन्द्र र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकाे सम्बन्धः उहिलेकाे हार्दिकता,अहिलेको मौनता !

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबीच त्यो हार्दिकता, एकै वर्ष एक–अर्काको पारिवारिक समारोहमा सरिकको अहिलेपनि चर्चा ! राजसंस्थाको विधिवत अन्त्य भई गणतन्त्र घोषणा (२०६५ जेठ १५) भएको आज १६ वर्ष व्यतित भैसकेको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले गद्दी त्यागकै डेढ दशक नाघिसकेको छ । अहिले

पूर्वविशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउनुपर्छः महामन्त्री थापा

 काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व विशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतको आदेशबमोजिम त्यससम्बन्धि कानुन बनाउन बाँकी रहेको बताए । उनले अब पूर्वविशिष्टहरुको सन्दर्भमा कानुन बनाउँदा सुरक्षाबाहेक अन्य सुविधा केही पनि

आज मिति २०८१ साल चैत्र ०२ गते शनिबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल चैत्र ०२  गते शनिबार ( Mar 15, 2025) चैत्र कृष्णपक्ष प्रतिपदा १३:२० बजेसम्म, त्यसपछी द्वितिय मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा

सम्वन्धित समाचारहरु