Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज मिति २०८१ साल चैत्र ०२ गते शनिबार,हेर्नुहोस् आजको राशिफल


आज मिति २०८१ साल चैत्र ०२  गते शनिबार ( Mar 15, 2025) चैत्र कृष्णपक्ष प्रतिपदा १३:२० बजेसम्म, त्यसपछी द्वितिय

मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

बृष –आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ।समय मा सजक नहुदा तपाई बाट अरुले नै फाइदा उठाउनेछन्। बिस्वास पात्र बाट धोका हुनसक्छ।

मिथुन – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

कर्कट – रमाइलो यात्रा हुनसक्छ। तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

कन्या – परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

तुला –तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला।

बृश्चिक – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।

धनु – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। अवसरवादीहरुले तपाई को कमजोरी को फाइदा उठाउन खोज्नेछन्। संयमित भएर अगाडी बढ्नु होला। न्यून उपलब्धि मा चित्त बुजाउनु पर्ने हुन सक्छ।

मकर –बादबिबादमा अगाडी नसर्नु होला। बुद्धि को उपयोग गर्नु होला। गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। पछिका लागि केहि बस्तु त्याग्नु पर्ने स्थिति आउन सक्छ।

कुम्भ –भौतिक सुख प्राप्त हुनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला। रमाइलो यात्रा हुनसक्छ।

मीन – रिस गर्नेहरु बढ्नेछन्। गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?