Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सन्देशमुलक


जवानी फर्काउने अमला !

काठमाडौँ। अमलामा भिटामिन सी, एन्टीअक्सिडेन्ट, फाईबर, आईरन, क्यालिसियम, फस्फोरस र अन्य आवश्यक खनिजहरु प्रचुर मात्रामा पाइने हुनाले आज भोलि नेपाली बजारमा यो फलको माग बढेको छ । यस्ता छन् आयुर्वेदमा बताइएका अमलाका गुणः १. यसले निम्न रोगमा फाइदा गर्दछ : रक्तपित्त,प्रमेह, वायुविकार, पित्तविकार र कफविकार (त्रिदोष) ,कब्जियत,शरीर चिलाउने रोग, कुष्ठरोग,

सम्बन्धविच्छेद मुद्दा हालेकी एलिनाले पति विष्णुसँग सम्पत्ती नलिने !

काठमाडाैं । विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो

प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको मुद्दामा त्योभन्दापनि ठूलो सहकारीकै सञ्चालक भएका मान्छेले एक दिनपनि हिरासत बस्न

विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले हालिन सम्बन्धविच्छेद मुद्दा !

काठमाडाैं । विवाह भएको एक वर्ष नबित्दै गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाएर चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् । पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

सभामुख पेलेरै अघि बढेपछि रास्वपाले गर्‍यो संसद बहिष्कार !

काठमाडाैं । रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि रास्वाले १५ मिनेटका लागि बैठक बहिष्कार गरेको हो

निलम्बन फुकुवाको आग्रह गर्दै रवि लामिछानेले भेटे सभामुख

काठमाडाैं । रास्वपा सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। संसदको हिउँदे अधिवेशनअघि सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न माग गर्दै निवेदन दिएका छन्। उनले थुनामा नरहेको र सदन सञ्चालनमा बाधा नपर्ने भन्दै निलम्बन फुकुवाको आग्रह गरेका हुन्।

बाउ बन्दै ‘बले’

काठमाडाैं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग विवाह गरेका चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । पेसाले नर्स स्नेहा यतिबेला घरमै आराममा छिन् । बले भने ‘लाज शरणम’ को प्रचारमा छन् ।

पाँच महिनापछि बसेकाे संसद बैठकमा के के भयाे? (लाइभ)

काठमाडौँ। संघीय संसदअन्तर्गत दुवै सदनको बैठक जारी छ ।जसअन्तर्गत प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेल राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले प्रधानमन्त्री तथामन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु

चर्काे दबाबपछि अशिका तामाङ २० हजार धरौटीमा रिहा !

भक्तपुर । अशिका तामाङ २० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनी अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी थिइन् ।

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ। आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।

सम्वन्धित समाचारहरु