Trending
>>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

मुख्य समाचार


काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान

काठमाडौं। काठमाडौं–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले अग्रता बनाएका छन्। पाण्डेले हालसम्म ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत

रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं काठमाडौँ–१ बाट खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्। निर्वाचन आयोगको प्रारम्भिक मतगणना अनुसार दर्शनाले १५ हजार ४५५ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली

झापा। झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्। शाहले हालसम्म १० हजार १९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका के. पी. शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का रणजित तामाङले ९० मत

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता

काठमाडौं। काठमाडौं–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार पोखरेलले हालसम्म ९ हजार १२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार ८८७ मत पाएका छन्। त्यसैगरी एमालेका ईश्वर पोखरेलले १ हजार ५५८ मत

काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले फराकिलो अग्रता बनाएकी छन्। निर्वाचन आयोगको अनुसार न्यौपानेले हालसम्म १३ हजार ५९१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ५ हजार ६९६ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र

रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल

रुपन्देही। रुपन्देही–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार खरेलले हालसम्म ७ हजार १५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णु प्रसाद पौडेलले १ हजार ६५९ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका चुन्न प्रसाद शर्माले ७३४ मत

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले लिए अग्रता

जुम्ला। जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाहीले अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार शाहीले हालसम्म १८२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारीले १२९ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० मत प्राप्त गरेका छन् भने अन्य

सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता बनाएकी छन्। रास्वपाकी सोबिता गौतमले हालसम्म २ हजार ५८९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १ हजार ७८९ मत पाएकी छन्। त्यसैगरी एमालेका शंकरराज थपलियाले ५३८ मत प्राप्त गरेका

ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ?

ओखलढुङ्गा । मानेभन्ज्याङ गाउँपालिका वडा नं–७ टोक्सेलस्थित शहीद आधारभूत विद्यालय मतदान केन्द्रमा बिहीबार दिउँसो ४ : ४४ बजेसम्म एक जनाले पनि मतदान नगरेको पाइएको छ। २०७४ मै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयको १६५ रोपनी जग्गा सरकारको नाममा लिएको थियो। अस्पतालका लागि करिब

कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग

काठमाडौँ । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारु रूपले सञ्चालन भइरहेको जानकारी दिनुभएको हो । मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त

सम्वन्धित समाचारहरु