Trending
>>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ? >>   ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ >>   सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ >>   काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक >>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
Logo
१९ फाल्गुन २०८२, मंगलवार
१९ फाल्गुन २०८२, मंगलवार

मुख्य समाचार


न्यू लुक्समा न्युराेड ! (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका-२४ स्थित न्यूरोड शुक्रपथका सबै घरहरूमा एउटै रङ लगाउने काम भइरहेको छ। काठमाडौं महानगरपालिकाको पहलमा स्थानीय तथा यहाँका व्यापारीको सहयोगमा सबै घरलाई सेतो बनाउने काम भइरहेको हो ।

विपिन जोशी जिवितै ,गाजामा रहेको पुष्टि !

काठमाडौं । प्यालेस्टिनी संगठन हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी गाजामा रहेको पुष्टि भएको छ । उनी गाजामा रहेको इजरायली सञ्जारमाध्यम टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ ।

कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ, छिटै लयमा फर्किनेछः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताउदै आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले

आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको र नेपालले तिब्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटीइ क्षेत्र उल्लेख्य रुपमा अघि बढिरहेको बताए।

कमाउने सक्ने भएपछि महिलालाई पुरुष नै चाहिँदैन !

नायिका नम्रता सापकोटा धेरै पैसा कमाउन सक्ने भएपछि ६०% महिलाले विवाह नगर्ने नायिका नम्रता सापकोटाले बताएकी छन्। अबको १० देखि २० वर्षपछि अधिकांश ६०% भन्दा बढी महिलाले पैसा कमाउन सक्ने भएपछि विवाहका लागि पुरुष नै नचाहिने दाबी गरेकी हुन् । महिलाहरु जति धेरै आर्थिक रुपमा बलियो हुन्छन् उनीहरु पुरुषको दबाब

मुक्कुम्लुङ (पाथीभरा) केवलकार विवादबारे

गणेश कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, सरल भाषामा भन्ने हो भने फिल्ममा कुनै खलनायकले फगत: कमाइका लागि कुनै गाउँमा गएर गर्ने तिकडम र अतिक्रमण भन्दा अलग छैन । सोच्नुहोस् त, कसैको सांस्कृतिक पहिचान, सभ्यता जोडिएको क्षेत्रलाई केवल पैसाका लागि संरचना खडा गर्न तम्तयार

रिहा हुन लागेका हुन विपिन जोशी? यस्ताे छ बाहिरिएकाे सूचीकाे बास्तविकता (प्रमाणसहित)

काठमाडाैं । हमासको बन्धकमा रहेका विपिन जोशी रिहा हुने भन्दै मिथ्या सूचना सामाजिक सञ्जालभरी छरिएको छ । https://stories.bringthemhomenow.net नामको वेवसाईट छ, जुन हमासले बन्धक बनाएकाहरुको रिहाईका लागि सक्रिय परिवारहरुले चलाएको hostage and missing families forum नामको संस्थाले चलाउने वेवसाईट हो । अहिले विपिन जोशी रिहा हुने लिस्टको ५८ औं नम्बरमा

राजाकाे हैसियतमा भारत जाँदै ज्ञानेन्द्र ! के हाे संकेत?

काठमाडाैं । पुर्व राजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । गोरखनाथ मन्दिरमा राजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् । गोरखपुर भ्रमणका क्रममा पुर्व राजा शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

मन्त्रिहरुले बुझ्नुपर्छ, रिबन काट्ने कुरा महत्वपूर्ण कि संसदमा कानून निर्माण गर्नेकुरा: सभामुख घिमिरे (अन्तवार्ता)

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेसँगको पक्षधरता त्याग्न नसकेको आरोप निरन्तर लागिरहेको छ । नेकपा एमालेबाट निर्वाचित सांसद हुँदै सभामुख बन्नुभएका घिमिरे एमालेको कार्यकर्ता नै हुनुहुन्छ, सभामुख बन्न सक्नुभएको छैन भनिरहेका छन् । गएको जेठ ३ गते नेपाली काँग्रेसले एक पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेको ईसारामा संसद

एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छ-उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोनाम ल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख

सम्वन्धित समाचारहरु