Trending
>>   निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली >>   दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु >>   जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली >>   होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड >>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड
Logo
१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार

मुख्य समाचार


भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि….

-प्रदीप पौडेल पार्टीले दिएको जिम्मेवारी पूरा गरेर करिब एक हप्ता पछि हामी जाजरकोटबाट आज फर्किएका छौँ । नेपाली कांग्रेसले एक हजार अस्थायी आवास बनाउन सहभागिता जनाउने निर्णय अन्तर्गत हाम्रो टोलीले नलगाढ न. पा. ५ मा दक्ष मिस्त्री हरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभुत

काठमाडौंमा नारा लगाएर प्रतिक्रियावादीहरू भ्रमको खेती गरिरहेका छन्: निधि

जनकपुर। नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सार्वभौम जनताले बनाएको प्रणालीलाई कसैले उल्टाउने वा तोड्ने दुस्प्रयास गरे नेपाली जनताले कडा जवाफ दिने बताएका छन्।शनिबार जनकपुरधाममा बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै निधिले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली उल्टाउने दुस्प्रयास गर्नेलाई नेपाली जनताले दह्रिलो जवाफ दिने बताएका हुन्। उनले सार्वभौम जनताले

चिकित्सा शिक्षा अध्यापनमा सहजीकरण गर्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

९ ,मङ्सिर ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताएका छन् । आज यहाँ कार्यक्रममा उनले चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके आगामी समयमा देशमा स्वास्थ्य जनशक्तिको अभाव हुनसक्ने बताए । मन्त्री बस्नेतले चिकित्सा अध्ययनका लागि एक सयदेखि तीन सयसम्म

गगन थापाको पूवराजालाई ओपन च्यालेन्ज–‘कांग्रेस तयार छ, आउनुस सिधै भिडौँ महाराज !’

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संबैधानिक व्यवस्था प्रयोग गरेर व्यवस्था परिवर्तन गनै चूनौती दिएका छन् । गुल्मीको तमघासमा आयोजित कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानको बाटो अनुसरण गरेर व्यवस्था परिवर्तन गरेर देखाउन चूनौती दिएका हुन् । उनले पूर्वराजा आफै अगाडि नदेखिएर च्याखे थापेको संकेत गरे

 जलवायु परिवर्तन मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)का युवा नेता विशाल खड्काको ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक आज बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री

आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने छ । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजा गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्दै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुभयो । पूर्वीय सभ्यतामा आधारित नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेदको जुन

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा,बिर्तामोडमा अभिनन्दनकाे प्रतिक्षामा राजावादी !

विराटनगर । झापाको बिर्तामोडमा रहेको इकम कलेजको उद्घाटन तथा सोही कलेजको प्रांगणमा पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका छन् । उनी शुक्रवार नै झापा आइपुगेका हुन् । झापाको मेचीनगरस्थित एचएमसी होटलमा बसेका उनी अहिले केही बेरमा कार्यक्रम स्थल बिर्तामोड तर्फ आउने कार्यक्रम रहेको छ । पूर्वराजा

दुर्गा प्रसाईको आन्दोलन अब सिफल चौरमा !

काठमाडौं । दुर्गा प्रसाईको आन्दोलन अब गौशाला स्थित जय बागेश्वरी पछाडीको चौरमा हुने भएको छ । राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानका सह प्रवक्ता राजाननद माण्डव्यका अनुसार प्रशासनसँगको सहमतिमा सो स्थानमा आमसभा गर्ने तय भएको हाे। उनका अनसार आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उदेश्य जनता माझ स्पष्ट पार्ने

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछः अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अर्थमन्त्री डा महतले भन्नुभयो, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन्

कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आफ्ना विमति र विरोधका कार्यक्रम गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहेर गर्न आग्रह गरेको हो । “कसैप्रति लक्षित गरी घृणायुक्त

सम्वन्धित समाचारहरु