Trending
>>   भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन >>   अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ? >>   मौसम : आज यी चार प्रदेशमा बर्षाको सम्भावना >>   आज २०८१ साल पौष १२ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा >>   कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत >>   माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप >>   नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा >>   सवारी तथा यातायात व्यवस्था (दशौँ सशोधन) नियमावली, २०८१ स्वीकृत >>   मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली
Logo
१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

मुख्य समाचार


भाइटीकाकै दिन वर्षाको पूर्वानुमान !

काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया सुरु गर्नेछ।

राप्रपाबाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जन उम्मेदवार

काठमाडौं । राप्रपाले कीर्तिपुर नगरपालिकाको १६ मंसिरमा हुने उपचुनावमा  मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयरको उम्मेदवारमा महर्जनलाई घोषणा गरेका हुन् । यस्तै वडा नं. १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नं.४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाएको

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा १२ बजेदेखि साढे २ बजेसम्म विरोध प्रदर्शन गर्दैछ । आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै आजको प्रदर्शनमा नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियालाई प्रतिबन्ध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ । उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

खाद्य स्वच्छता कायम गर्न विभागकाे अनुगमन धमाधम

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट मिति २०८१ कार्तिक ०९ र ११  गते काठमाडौँ उपत्यका भित्र मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थहरुको नियमित निरीक्षण अनुगमनका लागि टोलीहरु खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निम्न खाद्य उद्योग एवं व्यवसायहरुको निरीक्षण अनुगमन, खाद्य पदार्थको

रवि लामिछाने हिरासतमा,रास्वपा कसको हातमा?

काठमाडौं । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रक्राउ गरेको दश दिन पुग्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यवाहकको औपचारिक जिम्मा दिइएको छैन । तर उपसभापति डिपी अर्यालले अघोषित कार्यवाहक सभापतिका रुपमा काम गरिरहेका छन् । पार्टी सभापति तथा संसदीय दल नेता रहेका लामिछाने २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्

रवि लामिछानेको मोबाइल परीक्षणका लागि फरेन्सिक ल्याबमा !

काठमाडौं । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो

उफ्री उफ्री भाषण गरेका प्रचण्डलाई ओलीको यस्तो जवाफ !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् । गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् । ‘हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार

सम्वन्धित समाचारहरु