Trending
>>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

मुख्य समाचार


कांग्रेस बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बुधवारबाट सुरु भएको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा  बस्दैछ ।बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।

भर्चुयल माध्यमबाट जिल्लाबासीका समस्या बुझ्दै मन्त्री पाण्डे

काठमाडाैं। शनिवारको दिन समान्यतया अफिसियल कामको बोझबाट मुक्त रहेर पारिवार र आफन्तसँग समय बिताउने दिन हो । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे शनिवार पनि निकै व्यस्त देखिनु हुन्थ्यो । शनिवार मान्त्रालयहरु बन्द रहे पनि हवाइ सुरक्षाका विषयमा सम्बन्धित अन्य मन्त्रालयका मन्त्रीहरुको निवास मै पुगरे आवश्यक समन्वय र

भारतीय विदेश सचिब विक्रम मिश्री काठमाडौंमा

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आइतवार दुई दिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आइपुगेका हुन् । लम्सालले उनलाई त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका थिए । दुई विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई

रचनात्मकता हराएकाे पत्रकारिता

काठमाडौं । विश्व विद्यालय शिक्षा रचनात्मक भए मात्रै नेपाली पत्रकारिता रचनात्मक हुने आमसञ्चार विज्ञहरुले बताएका छन्। अप्टिमिस्ट इन्टरनेशनल नेपाल र त्रिभूवन बिश्वबिद्यालय पत्रकारिता तथा आम संचार विभागले संयूक्त रुपमा शनिवार काठमाडौंमा आयोजना गरेको रचनात्मक पत्रकारीताः राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरु ९ऋयलकतचगअतष्खभ व्यगचलबष्किmस् ल्बतष्यलब िबलम क्ष्लतभचलबतष्यलब िएचबअतष्अभक० विषयक अन्तरक्रिया कार्यक्रममा बोǔदै अधिकांश

विमान दुर्घटनामा ज्यान गुमाएकाकाे नाममा म्याप फाउन्डेसन

काठमाडाैँ । साैर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माकाे परिवारले फाउन्डेसन मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल स्थापना गरिने भएकाे छ । फाउन्डेसनले अक्षय काेषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएकाे छ । साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजकाे विकासमा टेवा पुर्याउने लक्ष्य लिएकाे छ । मृतक

ब्राजिलको विमान दुर्घटनामा ६२ को मृत्यु !

काठमाडौं । ब्राजिलको साओपाउलो प्रान्तमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ ।विमानमा चालक दलका चार सदस्य र ५८ यात्रु थिए । दुर्घटनामा विमानमा सवार सबै व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा ३४ पुरुष र २८ महिला थिए ।

देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुुभएको छ ।‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुुभयो

कुलमानमाथि प्रतिशोधपूर्ण कारबाही गरिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम

वैद्य नेतृत्वको पार्टीमा ट्रेड युनियन महासंघमा समानान्तर कमिटी गठन

काठमाडौं। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्। उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरुलाई

प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला र दलित १० प्रतिशत उम्मेदवारी अनिवार्य गरौँ: परराष्ट्रमन्त्री राणा

काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राख्नुभएको छ ।नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका– २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उहाँले नेपाली कांग्रेसले राज्यका निकायमा

सम्वन्धित समाचारहरु