काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै हेर्न नहुने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले पानीको प्रयोग सम्बन्धमा आएको यो विधेयक महत्वपूर्ण र दूरगामी रहेको उल्लेख गरे ।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । मुहानको प्रयोग जग्गाधनीले मात्रै गर्दा अहिले पनि दलित समुदायले विभिन्न खाले समस्या भोगिरहेको उल्लेख गरे
काठमाडौँ। नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले कानून बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएकी छिन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । उनले व्यवस्था परिर्वतनसँगै आवश्यक कानूनहरु परिवर्तन हुन नसक्दा अहिले समस्याहरु देखिरहेको बताइन । उनले कानून निर्माणमा हुने
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी गरिसकेको व्यक्तिको चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिनुपर्ने माग गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । कुनैपनि व्यक्तिले कैद सजाय भुक्तानी गरिसकेपछि प्रहरीको रिपोर्टमा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले विदेश भ्रमणलाई उपलब्धीमुलक बनाउनुपर्नेमा जोड दिए । जनताको करमा विदेश भ्रमण गर्ने तर उपलब्धि नहुने वा विदेशमा सिकेका संसदीय अभ्यासहरु नेपालमा आएर लागू नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताएका हुन् । बिहीवार सिंहरदरबारमा बसेको नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोलदै उनले
काठमाडौँ। एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित हुन थालेको बताएका छन् । बिहीवार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे । उनले संसदबाट भइरहेका
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति रहेको बताए । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वैज्ञानिक, प्राविधिक, व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न सम्भव नरहेको बताए । उनले
काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले राम्रा कामहरु पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले
काठमाडौँ। नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए । जनताको अवस्था बदल्नका लागि आफूहरु
काठमाडौँ। वैकल्पिक विकास वित्त परिचालन विधेयक आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल भएपनि आवश्यक योजना र कार्यान्वयनको विश्वसनीय ग्यारेन्टी नरहेको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । यद्यपि मुलुकमा लगानीको वातावरण सुधार र पूँजी परिचालनमा विविधिकरण गर्न